उरहरीको क्वारेन्टाईनमा १६ जना

 जेठ ११, २०७७

तुलसीपुर,११ जेठ ।
तुलसीपुर ११ मा रहेको अमर मावि उरहरीको क्वारेण्टाईनमा १६ जनालाई राखिएको छ ।छिमेकी देश भारतबाट आएका उनिहरुलाई शुक्रवार राती राखिएको बेलटाकुरा श्वास्थ्य चौकि ईन्जार्च चित्र बहादुर वलीले जानकारी दिएका छन । उनका अनुसार त्यहा रहेका उनिहरु तुलसीपुरका विभिन्न वडाका बासिन्दा छन ।

अडियो सुन्नहोस

तपाईंको प्रतिक्रिया