अर्थ

सुनको भाउ स्थिर

काठमाडौँ ।  साताको दोस्रो कारोबार दिन सोमबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार २००…  थप पढ्नुहोस

पेट्रोलियम पदार्थको भाउ घटेर आयाे

काठमाडौं । भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ ।…  थप पढ्नुहोस

सहकारीले सामाजिक कार्यमा समेत हातेमालो गर्नुपर्छ: नेपाली

तुलसीपुर । राप्ती श्रमिक बहुउद्देश्य सहकारी संस्थाको १०औं साधारणसभा दाङको तुलसीपुरमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चुडामणी सार्कीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिका–५ का वडा सदस्य युवराज नेपालीको प्रमुख आथित्यमा…  थप पढ्नुहोस

तुलसीपुरका ६ विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने

तुलसीपुर । दाङको तुलसीपुरमा रहेका सामुदायिक विद्यालयहरूमा पढ्दै कमाउँदै कार्यक्रम सुरू भएको छ । तुलसीपुर उपमहानगरपालिकाका ६ सामुदायिक विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गरिएको हो । सहयोगी निकायको समन्वयमा सामुदायिक विद्यालयहरूमा…  थप पढ्नुहोस

मायाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट भएको छ। बिहीबार बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल आईपीओ बाँडफाँट गरेको हो ।…  थप पढ्नुहोस

मोलुङ हाइड्रोपावरको आईपीओ आउँदै

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले आगामी फागुन ४ देखि प्रतिकित्ता एक सय अङ्कित दरमा २२ लाख ६४…  थप पढ्नुहोस

पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँका दरले बढ्याे

काठमाडौँ ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँका…  थप पढ्नुहोस

सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकबाट

तुलसीपुर । समस्याग्रस्त घोषणा गरेकोे सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नेपाल राष्ट्र बैंकबाटै हुने भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा केन्द्रीय कार्यालय रहेको संस्थालाई राष्ट्र बैंकले २३ करोड रकम…  थप पढ्नुहोस

बिपिडब्लु लघुवित्तकाे आईपीओ खुल्याे

काठमाडौं । बिपिडब्लु लघुवित्तले आइतबारदेखि आईपीओ बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पुँजीको ३ करोड रुपैयाँको ३२.३३ प्रतिशत…  थप पढ्नुहोस

चेम्बरद्धारा महोत्सवको आय-व्यय सार्वजनिक

तुलसीपुर । दाङको तुलसीपुर चेम्बर अफ कमर्सले २०७८ सालमा सञ्चालन गरेको व्यापारिक तथा पर्यटन महोत्सवको आयव्यय विवरण आज सार्वजनिक गरेको छ । तुलसीपुरमा रहेको चेम्बरको सभाहलमा आज बिहीवार पत्रकार सम्मेलन…  थप पढ्नुहोस