अर्थ

अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्रीद्वारा अर्थमन्त्री र गभर्नरसँग छलफल

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा अर्थमन्त्री र नेपाल राष्ट्र बैङ्कका गर्भनरसँग छलफल गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री प्रचण्डले बालुवाटारमा अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँग…  थप पढ्नुहोस

छर्कट्टामा दुना टपरी बनाउँने तालीम शुरु

तुलसीपुर । दंगीशरण गाउपालिका १ छर्कट्टामा दुना टपरी बनाउँने तालीम आज देखि शुरु भएको छ । ग्रीन फाउण्डेसन नेपाल दाङ र  समृद्ध समाज दाङको आयोजना तथा     दंगीशरण गाउँपालिकाकाे समन्वयमा  संचालीत…  थप पढ्नुहोस

प्लास्टिकका भाडा विस्थापित गर्न दुना टपरी उत्पादन

तुलसीपुर । सल्यानको कालिमाटि गाउँपालिकामा दुना टपरी बनाउने तालिम आज एक कार्यक्रमका बीच समापन  गरिएको  छ । ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा  कालिमाटी गाउँपालिकाको समन्वयमा सञ्चालन भएको तालिममा महिला र…  थप पढ्नुहोस

एनआईसी बैंक गढवामा लागेकाे ताला खुल्याे, के भयाे सहमति ?

गढवा  । एनआईसी एसिया बैंक गढवा शाखामा व्यवसायीद्वारा गरेको तालाबन्दी खुलेको छ । बैंकले लिलाम बिक्रि गर्न लागेका सामान तत्कालका लागि रोक्ने र जेठ महिना देखिको हाल सम्मको बैंक ब्याज मिनाहा…  थप पढ्नुहोस

सामुदायिक वनका विबरण अब अनलाइनमा

तुलसीपुर । सामुदायिक वनको डाटा पाेर्टल सम्बन्धी तुलसीपुरमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । फेकाेफनका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश खड्काकाे अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्य…  थप पढ्नुहोस

दाङमा इट्टाको मूल्य वृद्धि, कति पुग्याे ?

दाङ । दाङमा इट्टाको मूल्य बढेको छ । दाङ देउखुरी इट्टा ब्यबसायी संघले आईतबार विज्ञप्ति जारी गरि इट्टाको मूल्य बढेको बताएको हो । कोईला, इन्धन, मजदुर तथा बैंक ब्याजमा बृद्धि…  थप पढ्नुहोस

सुरुवाती चरणमै ढकिया काठमाडौं पुगेपछि महिलाहरु उत्साहित

तुलसीपुर । दंगीशरण गाउपालिका वडा नम्बर २ मा सञ्चालित ढकिया बनाउने तालिमकाे समापन गरिएको छ । थारु समुदायकाे परम्परा, कला र संस्कृतिकाे सरंक्षण तथा स्थानीय वन जंगलमा पाईने कच्चा पदार्थकाे…  थप पढ्नुहोस

विमानस्थलबाट साढे १९ केजी सुन बरामद

काठमाण्डाै  । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे १९ केजी अवैध सुन बरामद भएको छ। फ्लाई दुबईको जहाजबाट आएका सुडानी नागरिकको साथबाट उक्त परिमाणको सुन बरामद भएको हो। त्रिभुवन विमानस्थल प्रहरीकाअनुसार उक्त…  थप पढ्नुहोस

एक हजार दुई सयले घट्यो सुनको मूल्य

तुलसीपुर । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार…  थप पढ्नुहोस

कपुरकोटमा सिस्नुको पाउडर बनाउने तालिम

तुलसीपुर । सल्यान कपुरकोट गाउँपालिकाका कृषकलाई सिस्नोको पाउडर बनाउने तालिम सुरु भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजनामा पाँच दिन सम्म सञ्चालन हुने तालिम ५ महिला र १० पुरुषको गरी…  थप पढ्नुहोस