अर्थ

रुकुम पूर्वमा जडीबुटीबाट साढे १९ लाख राजस्‍व संकलन

तुलसिपुर । रुकुमपूर्व बाट गत आर्थिक वर्षमा एक लाख ११ हजार पाँच सय ३१ किलो जडीबुटी निकासी भएको हो। यिनै जडीबुटीबाट गत आर्थिक वर्षमा १९ लाख ६५ हजार ९ सय…  थप पढ्नुहोस

दाङ-काठमाडौं हवाई भाडा घट्यो

तुलसीपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणले दाङ-काठमाडौं हवाई भाडा घटाएको छ । बिहीबारदेखि लागू हुने गरी भाडादर केही घटाइएको प्राधिकरणले जनाएको छ । नयाँ भाडादर ५ हजार ७ सय ७०…  थप पढ्नुहोस

वनका उपभोत्तालाई अधिकार सिकाउदै ‘ग्रीन फाउन्डेसन’

तुलसीपुर । ग्रीन फाउन्डेसन नेपालले वनका उपभोक्ताको क्षमता विकास गर्न थालेको छ । सामुदायिक वनका उपभोक्तालाई वन सम्बन्धि अधिकार र सुशासनको विषयमा अभिमुखिकरण गर्दै क्षमता विकास गर्न लागेको हो ।…  थप पढ्नुहोस

सल्यानबाट ६४ करोड २० लाखको खसीबोका निकासी

सल्यान । सल्यानबाट आर्थिक वर्ष २०७७/०७८ मा ६४ करोड रूपैयाँभन्दा बढीको खसीबोका निकासी भएको छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा ४२ हजार ८०० वटा…  थप पढ्नुहोस

असारमा तिर्न नसकेको ब्याज र किस्ता पुस मसान्तसम्म तिर्न सकिने

काठमाडौं । कोरोना महामारी र त्यसको रोकथामका लागि अपनाइएको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकका…  थप पढ्नुहोस

होलेरीका किसानहरुलाई तरकारी व्यवस्थापन गर्न सामाग्री

तुलसीपुर । रोल्पा होलेरीका किसानहरुलाई तरकारी व्यवस्थापनको लागी सामाग्री हस्तान्तरण गरिएको छ । गोल परियोजना २ बाट रुन्टिगढि गाउँपालिकाका किसानहरु लाई सामाग्री हस्तान्तरण गरिएको हो । किसानलाई क्यारेट लगायत सामाग्रि…  थप पढ्नुहोस

नगर प्रमुख पाण्डेले भने- ‘खानका लागी मात्रै होईन,व्यवसायी बन्ने गरि खेती गरौं’

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर १५ सरैयामा ४१ लाख लागतमा निर्माण भएको बिउ श्रोत केन्द्र ९प्रशोधन ईकाई० को उद्घाटन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाई लमहीको…  थप पढ्नुहोस

विरुवा रोप्ने किसानलाइ प्रोत्साहन रकम

दाङ । दाङको पहाडी भेगमा जडीबुटीका विरुवा रोपेका किसानहरुलाई आज मंगलबारदेखि प्रोत्साहन वापतको रकम वितरण सुरु गरिएको छ । डिभिजन वन कार्यालय दाङको सहयोग र सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड…  थप पढ्नुहोस

च्याउ खेतीका लागि अभिमुखीकरण

हापुरे । बबई गाउँपालिकामा च्याउखेती गर्न ईच्छुक किसानहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपालले स्थानीय रुपमा रहेका किसानलाई च्याउखेती मार्फत् ब्यबसाय गर्न ईच्छुक किसानका…  थप पढ्नुहोस

दंगीशरणमा मौरी पालन र तरकारी उत्पादन सम्बन्धि अभिमुखिकरण

दिप्तीशिखा चौधरी, तुलसीपुर । पश्चिम दाङको दंगीशरणमा मौरी पालन तथा प्राङ्गारीक तरकारी बाली उत्पादन सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ । ग्रीन फाउन्डेसन नेपालको आयोजना तथा दंगीशरण गाउँपालिका,…  थप पढ्नुहोस