अर्थ

दंगीशरणको बजेट ४७ करोड ३३ लाख

दिप्तीशिखा चौधरी, दंगीशरण । दंगीशरण गाउँपालिकाले आ.ब. २०७८/०७९ का लागि ४७ करोड ३३ लाख ६७ हजार ८ सय ७३ रुपैयाको बजेट गाउँपालिकामा प्रश्तावित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष पिमाकुमारी खड्काले…  थप पढ्नुहोस

बबईको बजेट ५१ करोड ६४ लाख (पुर्णपाठ हेर्नुहोस)

तुलसीपुर । पश्चिमको बबई गाउपालीकाले आगामि बर्षको लागि बजेट सार्वजनिक गरेको छ । गाउपालीकाको नवौ गाउसभामा उपाध्यक्ष सावित्रा विश्वकर्माले आर्थिक बर्ष २०७८/०७९ को लागि एकाउन्न करोड चौसट्ठी लाख चौहत्तर हजार…  थप पढ्नुहोस

तुलसीपुरको बजेट ३ अरब ३९ करोड, कहाँ कती छुट्याईयो बजेट

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका कार्यालयले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । नगर सभाको नवौँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख माया शर्माले ‘समृद्ध तुलसीपुर :सबैका लागि, सँधैका लागि’…  थप पढ्नुहोस

सुनको मूल्य एकै दिन ११ सयले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकै दिन ११ सय रुपैयाँले घटेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार वुधबारको तुलनामा सुन प्रतितोला ११ सय रुपैयाँले घटेर ९२ हजार…  थप पढ्नुहोस

बन्दाबन्दीकै अवधिमा कर उठाउन सर्वोच्चको आदेश

तुलसीपुर । सर्वोच्च अदालतले बन्दाबन्दीकै अवधिमा कर उठाउन सरकारलाई बाटो खोलिदिएको छ । आज न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले दिएको समय अवधिसम्म मात्र कर तिर्न…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशको बजेटमा स्वास्थ्य प्राथमिकतामा

तुलसीपुर । लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई उच्च विशिष्टिकृत सुविधासहितको अस्पतालमा स्तरोन्नती गर्न २५ करोड रकम विनियोजन गरेको छ ।लुम्बिनी प्रदेश सभामा आगामी वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला…  थप पढ्नुहोस

रोल्पा,रुकुम र प्युठानका अस्पतालका लागी ५ करोड ४० लाख निकासा हुदै

तुलसीपुर । अर्थमन्त्रालयले साविक राप्तीका ४ सहित विभिन्न स्थानमा रहेका ६ वटा अस्पतालमा आवश्यक पूर्वाधार तयारीका लागि रकम निकासा गर्ने भएको छ । अक्सिजन प्लान्ट, आईसीयू र एचडीयू बेड निर्माण…  थप पढ्नुहोस

राप्तीको बजेट: श्वास्थ्य,कृषि र शिक्षा प्राथमिकतामा

तुलसीपुर ।देशभरका स्थायिन सरकार यतिवेला आगामि आर्थिक बर्षको बजेट ल्याउने तयारीमा रहेका छन । स्थानिय तहलाई असार १५ अघि नै निति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने सबैंधानिक ब्यवस्था रहेको छ ।…  थप पढ्नुहोस

दंगीशरणका किसानलाई बेसारको बीउ

दिप्तीशिखा चौधरी, दंगीरशण । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्र्तगत दंगीशरण गाउपालिका कृषि शाखाको सहकार्यमा शतप्रतिशत छुटमा किसानलाइ बेसारको बिउ वितरण गरिएको छ । वडाको सिफारिसको आधारमा वडा नम्बर १,३,६ र…  थप पढ्नुहोस

घट्यो अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य

काठमाण्डाै । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । निगम सञ्चालक समितिकाे…  थप पढ्नुहोस