अर्थ

दंगिशरणका कृषकलाई च्याउको बीउ

दिप्तिशिखा चौधरी, दङ्गिशरण । दंगिशरण गाउँपालिका कृषि शाखाले कृषकहरुलाई च्याउको बीउ तथा प्लाष्टिक वितरण गरेको छ । शाखाले गाउँपालिकाका सात वटै वडामा रहेका ७९ वटा कृषक समूह,२ सहकारी ,३ वटा…  थप पढ्नुहोस

पेट्रोलियम पदार्थकाे मूल्य बढ्यो,एलपी ग्यासको मूल्य यथावत

काठमाण्डाै । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्यवृद्धि गरेको छ । साेमबार रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरिएको…  थप पढ्नुहोस

लगत संकलन गर्न कार्यालय स्थापना

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका कार्यालयमा भुमी सम्वन्धी समस्या समाधान आयोगको लगत संकलन ईकाई कार्यालयको स्थापना गरिएको छ । कार्यालयको भुमी समस्या समाधान आयोगका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश संयोजक शोभाराम…  थप पढ्नुहोस

निर्वाचनमा ओली र प्रचण्ड–माधव समुह एकजुट हुने

तुलसीपुर । तुलसीपुर उद्योग बाणिज्य संघको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एकजुट हुने भएका छन् । अहिले नेकपा भित्र देखिएको विवादले प्रचण्ड–माधव समूह र केपी समूह भएर विभाजित भएपनि तुलसीपुर उद्योग…  थप पढ्नुहोस

क्वाइनिस क्लबले शितलपुर शवदाह स्थलमा सरसफाइ गर्ने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको सितलपुर बबई नदी शवदाह स्थलको सरसफाई हुने भएको छ । क्वाइनिस क्लव अफ राप्ती नेपालको आयोजनामा माघ १० गते सरसफाई गर्न…  थप पढ्नुहोस

नेपालबाट गएका १० पर्वतारोहीले गरे सफल आरोहण

काठमाडौं । नेपालबाट गएका १० पर्वतारोहीले शनिबार विश्वकै दोस्रो अग्लो पाकिस्तानको माउन्ट केटुको सफल आरोहण गरेका छन्। अत्यन्तै खतरनाक मानिने केटू हिमालमा हिउँदयाममा अहिलेसम्म कोही पनि पुगेको थिएन । सबैभन्दा…  थप पढ्नुहोस

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

काठमाडौँ ।  माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।…  थप पढ्नुहोस

ईलाका प्रहरी कार्यालयको भवन उद्घाटन

हापुरे । ईलाका प्रहरी कार्यालय खिलतपुरमा समुदाय प्रहरी साझेदारी भवन तथा अस्थायी ट्राफिक प्रहरी कार्यालयको भवन उद्घाटन गरिएको छ । बबई गाउँपालिकाका अध्यक्ष भुबनेश्वर पौडेलले दुई वटा भवनको उद्घाटन गर्नुभएको…  थप पढ्नुहोस

शनिबार पनि बैंक खुला गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं  । नेपाल राष्ट्र बैंकले शनिबार (आज) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर…  थप पढ्नुहोस

एकल महिला तथा अपाङ्गता व्यक्तिलाई ब्ल्यांकेट र गलैचा

देउखुरी लमही नगरपालिकाका उपप्रमुख देवका बेल्बासेले भाग्यले ठगेका एकल महिलाहरुले एक्लो भैयो भनेर निरास हुन् नपर्ने भन्दै अभिभावाबकका रुपमा जनप्रतिनिधिले साथ् दिने बताउनुभयाे । अझै पनि कतिपय मानिसको घरमा जाडोको…  थप पढ्नुहोस