कला
सहिदकाे सम्झनामा प्रेमका ४ मुक्तक
१ मुक्तकअब आउने पुस्तालाई ज्ञान दिनु पर्छ।अब हामीले सहिदलाई ध्यान दिनु पर्छ॥किन गर्छौ आनाकानी सधै देशका लागी।अब परिआए देशका लागि ज्यान दिनु पर्छ।२ मुक्तकछोरा तिमीले देशको माटो भुल्ने छैनौ।छोरा तिमीले… थप पढ्नुहोस
म्युजिक भिडियोमा जम्दै कुलदिप
काठमाडौ।चलचित्र क्षेत्रमा स्थापित भैसकेका दङ्गाली कलाकर कुलदिप अधिकारीले म्युजिक भिडियोमा पनि आफ्नो अभिनय कला प्रस्तुत गरेका छन । थोरै खुशि मिल्छ यहाँ थोरै आँसु पनि बोलको गितमा कविता न्यौपानेका साथ… थप पढ्नुहोस
‘चलचित्र क्षेत्रलाई गतिशिल बनाउन सबै जुटौं’
दाङ । कोरोना महामारीकै बिचमा चलचित्र क्षेत्रलाई गतिशिल बनाउन चलचित्र क्षेत्रसंग सम्बद्ध सबै पक्ष मिलेर जानुको विकल्प नभएको चलचित्र क्षेत्रका सरोकारवालाले बताएका छन् । चलचित्र पत्रकार संघ दाङ शाखाले शुक्रबार… थप पढ्नुहोस
तिमी साहस बटुलेर उठ..
कविता चारैतिर बन्धनले घेरेको बेलाअन्याय र अत्याचारलेबस्ती ढाकेको बेलारोग भोग र अशिक्षा बिरुध्दयो विकृति मास्नतिमी एकजुट भएर उठ थिचोमिचोपिजडा भित्रभावशून्य आवाजलाटो भईथुनिएर के बाँच्नुयो बन्धनको घेरा तोड्नतिमी साहस बटुलेर उठ… थप पढ्नुहोस
विवाह भएको दुई महिना नबित्दै बलिउडकी चर्चित गायिका नेहा कक्कड आमा बन्दै
विवाह भएको दुई महिना नबित्दै बलिउडकी चर्चित गायिका नेहा कक्कड आमा बन्न लागेका खबर सार्वजनिक भएको छ । आफु आमा बन्न लागेको जानरकारी नेहा स्वयमले दिएकी हुन् । उनका श्रीमान… थप पढ्नुहोस
आज विवाह गर्दै श्वेता
काठमाडौं । अभिनेत्री श्वेता खड्का विवाह बन्धनमा बाँधिदै छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग उनले आज (सोमबार) लगनगाँठो कस्न लागेकी हुन् । काठमाडौँको गोकर्ण फरेष्ट रिसोर्टमा विवाहको कार्यक्रम आयोजना गरिएको छ… थप पढ्नुहोस
मंसिरमै लगनगाँठो कस्दै स्वेता
काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड… थप पढ्नुहोस
प्रलेसले पुरस्कृत तथा सम्मानित गर्ने
दाङ । प्रगतिशील लेखक संघ नेपाल दाङ शाखाले आफ्नो २८औं स्थापना दिवसमा दिन पाँच जना लेखक साहित्यकारहरुलाई पुरस्कृत गर्ने भएको छ भने एक जना बरिष्ठ लेखकलाई सम्मानित गर्ने भएको छ… थप पढ्नुहोस
यस्ता विवादमा फसेकी थिइन् दीपिका
बलिउड अभिनेत्रीहरुका लागूपदार्थसँगको सम्बन्धको विषयमा खुलासा हुन थालेको छ । एनसीबीले लागूपदार्थको विषयमा रिया चक्रवर्तीलाई पक्राउ गरेर सोधपुछ गरेको छ । यससँगै रियाले बलिउडका २५ सेलिब्रेटीहरुलाई समेत यस काण्डमा मुछेकी… थप पढ्नुहोस
करीनाले सैफकी पूर्वपत्नीको बारेमा गरिन् यस्तो खुलासा
बलिउड अभिनेत्री करीना कपूर दोस्रोपटक गर्भवती भएपछि चर्चामा आएकी छिन् । उनले बलिउडका अभिनेता सैफ अली खानसँग सन् २०१२ मा विवाह गरेकी थिइन् । उनका एक छोरा तैमूर समेत विभिन्न… थप पढ्नुहोस



