खेलकुद

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा काेहलीकाे पहिलो शतक

विराट कोहलीको सानदार शतकमा भारतले टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा अफगानिस्तानलाई २ सय १३ रनको विशाल लक्ष्य दिएकोछ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ…  थप पढ्नुहोस

केन्यालाई हराउँदै नेपालले ‘वान डे’ श्रृंखला जित्यो

काठमाण्डाै । दाेस्राे एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले हराएकाे छ । केन्यालाई १६ रनले हराउँदै नेपालले 'वान डे' श्रृंखला जितेको छ । २ सय ३१ रनको लक्ष्य…  थप पढ्नुहोस

टि-२० आई खेलमा केन्यालाई हराउँदै नेपालले सिरिज जित्यो

तुलसीपुर । अनुभवी ओपनर ज्ञानेन्द्र मल्लको अर्धशतक र रोहित पौडेलको आक्रामक ब्याटिङमा नेपालले पाँचौं टि२० आई खेलमा केन्यालाई ३१ रनले हराउँदै सिरिज जितेको छ । नेपालले पाँच टि२० आई खेलको…  थप पढ्नुहोस

एसिया कप: भारतले पाकिस्तानलाई हरायाे

तुलसीपुर । हार्दिक पान्ड्याको उत्कृष्ट अलराउण्डरमा भारतले पाकिस्तानलाई हराएको छ । टि२० एसिया कप २०२२ मा पाकिस्तानले भारतलाई १ सय ४८ रनको मध्यम लक्ष्य दिएको थियोे । दुबई इन्टरनेशल क्रिकेट…  थप पढ्नुहोस

केन्यामाथि नेपालको जित

तुलसीपुर । नेपालले पहिलो टि२० आई खेलमा घरेलु टोली केन्यामाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ…  थप पढ्नुहोस

अन्तर कलेज भलिबल प्रतियोगिताको उपाधि ज्ञान ज्योतीलाई

लक्ष्मण बस्नेत,तुलसीपुर ।  दाङको तुलसीपुरमा सम्पन्न अन्तर कलेज पुरुष भलिबल प्रतियोगिता २०७९ को उपाधि ज्ञान ज्योती कलेज तुलसीपुरले जितेको छ ।राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ…  थप पढ्नुहोस

अन्तर कलेज स्तरिय पुरुष भलिबल प्रतियोगिता सुरु

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसिपुरमा आज देखि अन्तर कलेज स्तरिय खुला पुरुष भलिबल प्रतियोगिता २०७९ सुरु भएको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङको आयोजना तथा दाङ…  थप पढ्नुहोस

वेष्टइन्डिज सङ्गकाे एक दिवसीय क्रिकेट शृङ्खला भारतले जित्याे

काठमाण्डाै । भारतले दोस्रो एक दिवसीय क्रिकेटमा वेष्ट इन्डिजलाई २ विकेटले हराएको छ । जितसँगै भारतले एक दिवसीय क्रिकेटको शृङ्खला एक खेल अगावै जितेको छ । जितका लागि वेष्ट इन्डिजले…  थप पढ्नुहोस

स्कटल्यान्डमाथि नेपालकाे सहज जित

काठमाडौं । आसिफ शेखको अर्धशतकको सहयोगमा नेपालले आईसीसी पुरुष विश्वकप लिग टू को त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्डमाथि सहज जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई ५ विकेटले हराएको हो…  थप पढ्नुहोस

प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्डको उपाधी बाकेलाई

लक्ष्मण बस्नेत, दाङ । दाङको बेल्झुन्डीमा संचालित १२ औ संघिय तथा प्रथम लुम्बिनी प्रदेश स्तरिय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता २०७९ को उपाधी बाके जिल्लाले जितेको छ । नेपाल सरकार युवा…  थप पढ्नुहोस