नेता/जनता

कांग्रेसले डाक्यो सर्वदलीय बैठक

काठमाडौं । प्रतिनिधिसभा विघटनपछिको अवस्थाबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको सर्वदलीय बैठक बोलाएको छ । अपरान्ह ४ बजे कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने…  थप पढ्नुहोस

संसद् विघटनको छिनोफानो अब अदालतबाट मात्रै

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको प्रस्ताव स्वीकृत गरेसँगै अबको अन्तिम निर्णय सर्वोच्च अदालतको कोर्टमा रहेको छ । आइतबार नै संसद् विघटन भएको प्रस्ताव स्वीकृत भएसँगै सोविरुद्ध…  थप पढ्नुहोस

प्रचण्डलाई प्रधानमन्त्री बनाउने भन्दै दर्ता भएको थियो अविश्वासको प्रस्ताव

काठमाडौं  ।  आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि प्रधानमन्त्रीले प्रनिनिधिसभा विघटन सिफारिस गरेको पुष्टि भएको छ । प्रचण्ड, माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव र…  थप पढ्नुहोस

यी सात मन्त्रीले दिए राजीनामा

काठमाडौं । संसद विघटनको निर्णयप्रति असहमति जनाउँदै प्रचण्ड र माधव नेपाल पक्षका सातजना मन्त्रीले सामुहिक राजीनामा घोषणा गरेका छन् । सिंहदरवारमा पत्रकार सम्मेलन गरि कृषिमन्त्री घनश्याम भुसाल,उर्जामन्त्री वर्षमान पुन,पर्यटनमन्त्री योगेश…  थप पढ्नुहोस

संवैधानिक परिषद्को नियुक्ति: को कहाँ नियुक्त भए ?

काठमाडौं । मंसिर ३० गतेको संवैधानिक परिषद् बैठकले नियुक्ति सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका ४५ जना पदाधिकारी तथा सदस्यहरुको नामावली संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पुगेको छ । प्रतिनिधिसभा विघटन…  थप पढ्नुहोस

वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । साथै, आमनिर्वाचनको मितिसमेत तोकिएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन…  थप पढ्नुहोस

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् । प्रधानमन्त्री ओलीले बिहान ९ :…  थप पढ्नुहोस

दुवै अध्यक्षका दस्तावेज फिर्ता गराउन युवा नेताको पहल

काठमाडौं । सत्तारूढ दल नेकपाभित्र देखिएको संकट समाधान गर्न दोस्रो तहका युवा नेताले प्रभावकारी पहल थालेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अर्का…  थप पढ्नुहोस

नेकपा विवाद– ओली र प्रचन्डबीच वार्ता हुँदै

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै अध्यक्ष पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा…  थप पढ्नुहोस

नेकपाको स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते

काठमाडौं । बुधबार बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको प्रवक्ता…  थप पढ्नुहोस