नेता/जनता

चार उपाध्यक्षले मागे ओलीको राजीनामा

काठमाडौं । नेकपा एमालेका सचिवालय वैठक आज तनावपूर्ण बनेको छ । पार्टीका चारजना उपाध्यक्षले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेपछि बैठकमा चर्काचर्की भयो । आजको बैठकमा पार्टीका ५ जना उपाध्यक्षहरुले…  थप पढ्नुहोस

अहिलेको सरकार संसदप्रति उत्तरदायी छैन : महासचिब पोख्रेल

तुलसीपुर । नेकपा एमालेका महासचिब शंकर पोख्रेलले यो सरकार संसदप्रति उत्तरदायि नभएको बताएका छन । हरेक सरकार संसदप्रति उत्तरदायि हुनुपर्नेमा अहिलेको सरकार संसददेखि भागिरहेको भन्दै यसले मुलुकलाई सही ढंगमा लैजाने…  थप पढ्नुहोस

विद्याकै नेतृत्वमा कम्युनिष्ट पार्टीलाई एकीकृत गर्ने गृहकार्य

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीच पार्टी एकताका लागि आन्तरिक छलफलले तिब्रता पाएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा पार्टी एकता गरेर वामपन्थी पार्टीहरुलाई एक…  थप पढ्नुहोस

टरिगाउँ विमानस्थल स्तरोन्नती नभएको भन्दै सांसद आचार्यको चिन्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन आचार्यले टरिगाउँ एयरपोर्टको अवस्था बारे सदनमा जानकारी गराएका छन् । रास्वपा सांसद आचार्यले २०११ सालमा स्थापित टरिगाउँ एयरपोर्टको स्तरोन्नती हुन नसकेकोप्रति…  थप पढ्नुहोस

बालेन सरकारप्रति रास्वपाकै सांसदको असन्तुष्टि

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैली र संसदीय परम्पराको क्रमभंगताप्रति संसद्‌मा सत्तापक्षकै सांसदले गम्भीर प्रश्न उठाएका छन् । बजेटका प्राथमिकतामाथिको महत्त्वपूर्ण छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्ले अनुपस्थित भएपछि सांसद…  थप पढ्नुहोस

नयाँ पुस्ताको नेतृत्व खोज्दै निर्मल केसी

तुलसीपुर । नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै निष्ठावान् र समर्पित युवा नेताको छवि बनाएका निर्मल केसीले अब नयाँ पुस्ताले नेतृत्वमा आउने समय भएको बताएका छन्। पछिल्लो राजनीतिक घटनाक्रमले…  थप पढ्नुहोस

काङ्ग्रेस परित्याग गरेका बिमल रिजाल रास्वपामा प्रवेश

दाङ ।  केही दिनअघि कांग्रेस परित्याग गरेका तुलसीपुरका व्यवसायी बिमल रिजाल रास्वपामा प्रवेश गरेका छन्। उनी कांग्रेसका महाधिवेशन प्रतिनिधि थिए। रिजाल तुल्सीपुर उद्योग वाणिज्य सङ्घको पूर्व अध्यक्षसमेत हुन्। पार्टी सभापति…  थप पढ्नुहोस

सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय…  थप पढ्नुहोस

सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद…  थप पढ्नुहोस

प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई अष्ट्रेलियाले बधाई ज्ञापन गरेको छ । प्रधानमन्त्री शाहको सफल कार्यकालको कामना गर्दै अष्ट्रेलियालका विदेशमन्त्री पेनी वोङले बधाई ज्ञापन गरेकी हुन्। अष्ट्रेलिया र नेपालबीचको मित्रता सुदृढ…  थप पढ्नुहोस