पत्रपत्रिका
अस्पतालमा थपिँदै कोरोना संक्रमित
तुलसीपुर । प्रदेश १, लुम्बिनी लगायत प्रदेशमा फेरि कोरोना भाइरस संक्रमणदर बढ्न थालेको छ । यससँगै कोरोना विशेष अस्पतालमा संक्रमितहरू भर्ना हुन थालेका छन् । प्रदेश १ को राजधानी विराटनगरस्थित… थप पढ्नुहोस
घूस रकम फालेर पालिका अध्यक्ष फरार
तुलसीपुर । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका… थप पढ्नुहोस
फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप
काठमाडौं । सरकारले यही फागुन २३ गतेदेखि ज्येष्ठ नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले फागुन २३ गतेदेखि ६०… थप पढ्नुहोस
भागरथीको हत्या : प्रहरी नै अलमलमा
तुलसीपुर । १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या घटनामा पाँच दिनदेख प्रहरी नै अलमलमा परेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथीको शव बिहीबार साँझ स्थानीय लबलेक सामुदायिक वनमा बीभत्स… थप पढ्नुहोस
त्रिविमा वार्षिक ४ अर्बभन्दा बढी तलबमा खर्च
काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक,… थप पढ्नुहोस
निर्वाचन तयारीमा आयोग
काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । आयोगले आइतबार… थप पढ्नुहोस
पहिलो चरणमा ९ लाख ११ हजार जनालाई खोप
तुलसीपुर । सरकारले कोरोना भाइरसविरुद्धको खोप पहिलो चरणमा ९ लाख ११ हजार जनालाई उपलब्ध गराउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक… थप पढ्नुहोस
परराष्ट्रमन्त्री ज्ञवाली भारत जाने
तुलसीपुर । नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन् । दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला… थप पढ्नुहोस
नेकपामा अब के होला ?
काठमाडौं । नेकपाका दुई अध्यक्षबीच आरोपरप्रत्यारोपसहित छुट्टाछुट्टै प्रस्ताव सचिवालयमा पेस भएपछि नेकपामा अब के होला ? विवादको छिनोफानो कसरी होला ? मंगलबारसम्म बैठक रोकेर अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र… थप पढ्नुहोस
नेपालमा पाइएका भाइरस भारतसँग मिल्दोजुल्दो
तुलसीपुर । हालै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मुलुकमा पहिलोपटक गरेको कोभिड–१९ भाइरसको आनुवांशिक अध्ययनले यहाँ पाइएका अधिकांश कोरोना भाइरसको प्रकृति भारतमा पाइएका भाइरससँग मिल्दोजुल्दो देखाएको छ । अध्ययनका क्रममा भाइरसका… थप पढ्नुहोस


