‘फेसबुक लाइट’मा समस्या देखियाे

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको मोबाइल एप्लिकेसन ‘फेसबुक लाइट’मा समस्या देखिएको छ । एप खोल्न खोज्दा प्रयाेगकर्तालाई अपडेट गर्न अनुराेध गरिएकाे छ । तर, गुगल प्ले स्टोरमा गएर अपडेट गरेर…  थप पढ्नुहोस

पल शाहको मुद्दामाथि तनहुँमा सुनुवाइ

तनहुँ । अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ । नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा न्यायाधीश दलबहादुर केसीको…  थप पढ्नुहोस

विद्यालय कर्मचारीका माग समाधान गर्न शिक्षा मन्त्रालयमा वार्ता हुदै

तुलसीपुर । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयमा नेपाल विद्यालय कर्मचारी परीषद् बार्तामा सहभागी हुदै छ। भदौ १ देखि आन्दोलनमा उत्रिएको परीषद्लाई पत्र लेखेर बार्तामा बोलाएको हो । परिषद्ले वार्ता समिति चयन…  थप पढ्नुहोस

तीजको नाच हेर्ने क्रममा झडप: एक जनाकाे मृत्यु

काठमाडाैँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला पटानटोलमा दुई समूहबीचको झडपमा एकजनाको मृत्यु भएको छ। तीजको नाच हेर्ने क्रममा मङ्गलबार राति युवाहरूबीच झडप हुँदा स्थानीय २४ वर्षीय रोशन जिसीको मृत्यु भएको…  थप पढ्नुहोस