विदेश

एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

काठमाण्डौ। जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार डोज खोप सोमवार काठमाडौं आइपुगेको हो ।स्वास्थ्य…  थप पढ्नुहोस

अफगानिस्तानमा रहेका १३४ नेपाली सरकारको सम्पर्कमा

काठमाडौं । अफगानिस्तानको पछिल्लो घटनापछि त्यहाँ रहेका १३४ नेपालीले आफूहरूलाई उद्धार गरिदिन आग्रह गरेका छन् । परराष्ट्र मन्त्रालयकाअनुसार नेपाली सम्पर्कमा आई उद्धारका लागि आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता…  थप पढ्नुहोस

तालिबानले काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थाल्यो

काठमाण्डाै । तालिबानका एक अधिकारीले उनको समूहले अफगानिस्तानको राजधानी काबुलमा सर्वसाधारणबाट हतियार सङ्कलन गर्न थालेको बताएका छन् । अब नागरिकलाई आफ्नो सुरक्षाका लागि यसको आवश्यक नभएको तालिबान अधिकारीले बताएका छन्…  थप पढ्नुहोस

तालिबानले कब्जामा लिए पछि राजधानी काबुल छोड्नेहरु बढे

काठमाण्डाै । विद्रोही समूह तालिबानले अफगानिस्तानको राजधानी काबुल कब्जामा लिए पछि त्यहाँका नागरिक विस्थापित हुन थालेका छन् । काबुल छोड्ने क्रममा त्यहाँ भागदौड समेत मच्चिएको थियो । काबुलमा रहेको अन्तर्राष्ट्रिय…  थप पढ्नुहोस

अफगानी राष्ट्रपतिले देश छाेडे

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रपदबाट राजीनामा दिँदै देश छाडेका छन् । रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिन सक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान…  थप पढ्नुहोस

हाइटीमा शक्तिशाली भूकम्प,३०४ जनाको मृत्यु

क्यारेबियन मुलुक हाइटीमा शनिबार गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको छ। घटनामा परी १ हजार ८ सयभन्दा बढी मानिस घाइते भएका छन्। ७ दशमलब २…  थप पढ्नुहोस

बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

काठमाडौं । कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका…  थप पढ्नुहोस

विश्वमा कोरोना संक्रमण दर फेरि बढ्यो

श्वभर कोरोना संक्रमितको संख्या फेरि लगातार बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ६ लाख २९ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये अमेरिकामा मात्रै ९० हजार ४०० कोरोना…  थप पढ्नुहोस

सिड्नीमा फेरि चार हप्ता लकडाउन हुने

अष्ट्रेलियाको सिड्नी र वरिपरिको क्षेत्रमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएपछि राज्य सरकारले सिड्नी क्षेत्रमा थप चार हप्ता लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको…  थप पढ्नुहोस

दक्षिण कोरियामा कोरोनाको चौथो लहर

दक्षिण कोरियामा कोरोनाको नयाँ भेरियन्ट डेल्टा देखिएसँगै यहाँ पछिल्लो केही सातादेखि कोरोना भाइरस संक्रमण चौथो लहरमा प्रवेश गरेको छ । यसले महामारीको रूप लिन थालेपछि यहाँका अस्पतालमा आइसियु शय्यासमेत अभाव…  थप पढ्नुहोस