शिक्षा
सामुदायिक विद्यालय कर्मचारीको उमेर हद कायम
काठमाण्डौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गरी सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद कायम गरेको जानकारी दिएको छ । ७५३ वटै स्थानीय तह र शिक्षा विकास तथा… थप पढ्नुहोस
एसईईकाे अावेदन र कक्षा ९ काे रजिष्ट्रेसन फाराम खुला
तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा समावेश हुन आवेदन फाराम खुला गरेको छ । त्यस्तै २०७९ सालको एसईईका लागि… थप पढ्नुहोस
साईकल लिदै किशोरीले भने- ‘समयको बचत हुनेभो’
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका १२ कि लक्ष्मी रोका लाई उरहरी स्थीत विद्यालय पुग्न आधा घण्टासमय लाग्छ । जहिले पनि उनि हतार हतार विद्यालय पुग्ने गर्छिन । तर अव भने उनि… थप पढ्नुहोस
उपत्यकाका अधिकांश विद्यालय दशैंअघि नखुल्ने
काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयमा दशैंअघि भौतिक उपस्थितिमा पठन पाठन सञ्चालन नहुने भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको सरोकारवालाको छलफलमा कोरोना भाइरस महामारीको जोखिम कायमै रहेकाले… थप पढ्नुहोस
सामुदायिक विद्यालयकाे शैक्षिक गुणस्तर सुधारिनेछ : प्रधानमन्त्री देउवा
काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर वृद्धि गर्न सरकारले विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेकाे बताउनुभएकाे छ । ललितपुरकाे नमूना मच्छिन्द्र मावि भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सामुदायिक विद्यालयमा शिक्षाकाे गुणस्तर… थप पढ्नुहोस
शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित
काठमाडौं । लोकसेवा आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको छ । सर्वोच्च अदालतले कर्मचारी समायोजन सम्बन्धमा दिएका आदेशलाई… थप पढ्नुहोस
बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुले
तुलसीपुर । बङ्गलादेशमा १८ महिनापछि विद्यालय खुलेका छन् । लामो समयसम्म विद्यालयहरू बन्द रहँदा बालबालिकाको सिकाइमा असर पर्ने युनिसेफको चेतावनी पछि आजदेखि विद्यालय खुलेका हुन् । विद्यालयमाआज विद्यार्थीहरूलाई फूल र… थप पढ्नुहोस
तुलसिपुर उपमहानगरपालिका मा भदौ २७ बाट भौतिक उपस्थिति मा बिधालय सन्चाल हुने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले मंगलबार एक सूचना प्रकाशित गर्दै भदौ २७ गते देखि विद्यार्थीहरुको भौतिक उपस्थिती मै तुलसीपुर क्षेत्रमा रहेको सामुदायिक र निजी सबै विद्यालयहरु संचालन गर्न अनुरोध गरेको हो… थप पढ्नुहोस
अमर माविमा गाईको सफल शल्यक्रिया
तुलसीपुर । दाङको तुलसीपुरमा रहेको अमर माध्यमिक विद्यालयमा गाईको सफल शल्यक्रिया गरिएको छ । नेपालगञ्ज बजारमा पेटमा चोट लागेर घाईते अवस्थामा देखेपछि गाईको उपचारमा ब्यवसायी ललित जंग शाह जुट्नुभएको थियो… थप पढ्नुहोस
काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खाल्ने तयारी
काठमाडौँ । काठमाडौँमा आगामी असोज १ गतेदेखि विद्यालय खोलिने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रतिनिधि, नगरशिक्षा समितिका प्रतिनिधि तथा अभिभावक संघका प्रतिनिधिसहितको बैठकले आगामी असोज १… थप पढ्नुहोस



