शिक्षा

कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने

काठमाडौं,८ साउन । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि

साउन ७,काठमाडौं । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा…  थप पढ्नुहोस

आजदेखि क्याम्पस खुल्ने

तुलसीपुर,७ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजदेखि खुल्ने भएका छन् । पढाई सुरु नभएपनि क्याम्पसहरू भने खुल्ने विश्व विद्यालयले जानकारी दिएको छ । लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरूको सार्वजनिक विदा…  थप पढ्नुहोस

त्रिविको स्थगित परीक्षा असोजभित्रै हुने

काठमाडौं :  त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण स्थगित स्नातक तथा स्नातकोत्तर तहको परीक्षा असोजभित्र सञ्चालन गर्ने भएको छ।  विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गराउने तथा विकल्पका रूपमा अनलाइन…  थप पढ्नुहोस

अनलाइन कक्षा सुचारु गर्न शिक्षकहरूको अल्टिमेटम

काठमाडौं, १ साउन । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरूले अनलाइन कक्षा बन्द गर्ने र शिक्षक–कर्मचारीलाई बेतलवी विदा राख्ने निर्णय तीन दिनभित्र फिर्ता लिन विद्यालय सञ्चालकहरूलाई ‘अल्टिमेटम’ दिएको छ । आफ्नो माग…  थप पढ्नुहोस

एसईईको नतिजा साउनको दोस्रो साता, बोर्डले भन्यो २० गतेभित्र विवरण पठाउनू

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउनको दोस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण परीक्षा गर्न सम्भव नभएपछि…  थप पढ्नुहोस

प्रतिवद्धता पूरा गर्दै कपुरकाेटका अध्यक्ष

सल्यान, १२ असार । कपुरकोट गाउँपालिकामा रहेका सामुदायीक स्वास्थ्य ईकाइ तथा विद्यालयमा सौर्य उर्जा संगै विद्युतिय सामग्री जडान भएको छ । गत फागुनमा गाउँपालिका अध्यक्ष भिम बहादुर सेनले गरेको प्रतिवद्धता…  थप पढ्नुहोस

शिक्षातर्फ तुलसीपरको बजेट यस्तो छ

तुलसीपुर,१० असार ।तुलसीपुर उपमहानरपालीकाले आगामि आर्थिक बर्ष २०७७।०७८ को लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट सार्वजनिक गरेको छ । यो बजेट चालु आर्थिक बर्षको भन्दा १…  थप पढ्नुहोस

एसईईको नतिजा प्रकाशन कार्यविधि जारी

काठमाण्डाै, १० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ । कोरोना महामारीका कारण लकडाउन भएपछि स्थगित…  थप पढ्नुहोस

विद्यालय खुलाउने तयारीमा सरकार

तुलसीपुर , ५ असार । सरकार विद्यालय खुलाउने पूर्वतयारीमा लागेको छ । विद्यालय खुला गर्ने पूर्वानुमान गरी कम्तिमा १५ दिनअगावै सम्पूर्ण तयारी गर्नुपर्ने सर्त अघि सारिएको छ । शिक्षा तथा…  थप पढ्नुहोस