शिक्षा

कोरोनाको जोखीम बढेको भन्दै एसईईको नतिजा प्रकाशणमा ढिलाई

तुलसीपुर,२२ साउन । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड(१९) संक्रमितको संख्या बढ्दै गएकाले नतिजा प्रकाशन गर्न…  थप पढ्नुहोस

दंगीशरणमका बिद्यार्थीलाई स्वाअध्ययन पाठ्यपुस्तक

दिप्तीशिखा चौधरी,दंगीशरण, २१ साउन ।दंगीशरण गाउँपालिकाले विधार्थीहरुहरुलाई घरमै स्वाअध्ययन गर्न सक्ने भन्दै पाठ्यपुस्तक तयार गरेर वितरण गरेको छ । कोभिड १९ले गर्दा लामो समयको लकडाउनका कारण विधालय संचालनमा आउँन नसकेको…  थप पढ्नुहोस

एसईईको परीक्षाफल भोलि वा पर्सि सार्वजनिक हुने

तुलसीपुर,२० साउन ।यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ । बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने…  थप पढ्नुहोस

स्थगित परीक्षा तत्काल नहुने

काठमाडौँ, साउन २०। त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानीलगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना…  थप पढ्नुहोस

बहुप्राविधिक शिक्षालयमा बाली विज्ञान सहित ४ बिषय थपिए

तुलसीपुर ,१९ साउन । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर बहुप्राविधिक शिक्षालयमा आगामी शैक्षिक सत्रबाट ४ वटा नयाँ प्राविधिक विषय थप हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्…  थप पढ्नुहोस

शिक्षा मन्त्रालय अन्तर्गत ६४ वटा अस्थायी पद खोल्ने मन्त्रिपरिषद‍्को निर्णय

काठमाडौं , १५ साउन । सरकारले चिकित्सा शिक्षा आयोग र शिक्षा मन्त्रालय अन्तर्गतका समितिका लागि ६४ वटा राजपत्राङ्कित अस्थायी पदहरु खोल्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको…  थप पढ्नुहोस

एसईईको नतिजा ‘एक साताभित्र’

काठमाडौं, १२ साउन । माध्यमिक शिक्षा परीक्षा-एसईईको परीक्षाफल प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको  राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। बोर्डका अनुसार एक साताभित्र नतिजा सार्वजनिक गर्ने गरि तयारी भइरहेको छ। कोरोना…  थप पढ्नुहोस

कक्षा ११ का विद्यार्थीले ‘डी प्लस’ ल्याउनैपर्ने

काठमाडौं,८ साउन । कक्षा १२ को परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ का हरेक विषयमा सैद्धान्तिक तर्फ ‘डि प्लस’ ग्रेड ल्याउनै पर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा जारी ‘कक्षा…  थप पढ्नुहोस

कक्षा १२ को परीक्षा असोजको पहिलो सातादेखि

साउन ७,काठमाडौं । कक्षा १२ को परीक्षा असोज महिनाको पहिलो सातादेखि गरिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनकालागि सरकारले घोषणा गरेको लकडाउन अन्त्य भएपछी राष्ट्रिय परीक्षा बोर्डले परीक्षा…  थप पढ्नुहोस

आजदेखि क्याम्पस खुल्ने

तुलसीपुर,७ साउन । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरू आजदेखि खुल्ने भएका छन् । पढाई सुरु नभएपनि क्याम्पसहरू भने खुल्ने विश्व विद्यालयले जानकारी दिएको छ । लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरूको सार्वजनिक विदा…  थप पढ्नुहोस