शिक्षा
त्रिविका सबै परीक्षा साउनभित्र सक्ने तयारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले १९ महिनादेखि रोकिएका सबै परीक्षा आगामी साउनभित्र सक्ने तयारी गरेको छ । असार ७ गतेपछि हुने निषेधाज्ञाको स्वरुप हेरेर परीक्षा तालिका सार्वजनिक गर्ने तयारी भइरहेको त्रिविका… थप पढ्नुहोस
नयाँ शैक्षिक सत्र आजदेखि सुरु
काठमाडौं । आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु भएको छ । कोरोनाका कारण गतवर्षदेखि नै समय तालिका प्रभावित भएकाले दुई महिना ढिला गरी असार १ देखि शैक्षिक सत्र… थप पढ्नुहोस
महासङ्घले भन्यो -‘खोप नलाए सम्म भौतिक उपस्थितिमा कक्षा चलाउदैनौं’
तुलसीपुर । नेपाल शिक्षक महासंघले शिक्षक कर्मचारीलाई खोप नलगाए सम्म भौतिक उपस्थितिमा कक्षा नचलाउने बताएको छ । महासंघका सह अध्यक्ष विष्णु प्रसाद दवाडि र महासचिव लक्ष्मी किशोर घिमिरेद्धारा जारी विज्ञप्तीमा… थप पढ्नुहोस
यस वर्ष पनि एसईई आन्तरिक मूल्याङ्कनबाट
काठमाण्डाै । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको हो ।… थप पढ्नुहोस
गत वर्षकै जसरी एसईई गराउन मन्त्रालयको प्रस्ताव
काठमाडौं । यही जेठभित्र माध्यमिक शिक्षा परीक्षा (एसईई) सकाएर नतिजा पनि प्रकाशन रिसक्ने कार्यक्रम शिक्षा मन्त्रालयको थियो । तर कोरोना त्रासका कारण गत वैशाख २७ मा एसईई र कक्षा १२… थप पढ्नुहोस
एसईई र कक्षा १२ को परीक्षा स्थगित
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । सोमबार बिहान बसेको बोर्ड बैठकले जेठ १३ गतेबाट सञ्चालन हुने एसईई र जेठ २६ गतेबाट… थप पढ्नुहोस
एसईई र १२ कक्षाको परीक्षा अन्योलमा
काठमाडौँ । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरस संक्रमण बढ्दै गएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) र १२ कक्षाको वार्षिक परीक्षा अन्योलमा परेको छ । परीक्षाको मिति नजिकिँदै जाँदा स्कुले विद्यार्थीहरूमा पनि… थप पढ्नुहोस
सबै परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
तुलसीपुर । त्रिभुवन विश्वि विद्यालयले दोस्रो लहरको कोरोना सङ्क्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभए सम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि केन्द्रीय परीक्षा… थप पढ्नुहोस
भोलिदेखि हुने परीक्षा स्थगित गर्न सीसीएमसीको सिफारिस
काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने विद्यालय तहका सबै परीक्षा स्थगित… थप पढ्नुहोस
विद्यालय नजाने वातावरण बनाईदिन ज्ञापनपत्र पेश
तुलसीपुर । कोरोनाको दोस्रो लहर सुरु भएको अवस्थामा दाङको घोराही र तुलसीपुर क्षेत्रका विद्यालय बन्द गर्ने सरकारले निर्णय गर्यो । सोहि निर्णय लाई आधार मानेर घोराही उपमहानगरपालीकाले शिक्षक विद्यार्थीलाई लाई… थप पढ्नुहोस



