केही दिनमा समाजवादी मोर्चा बन्छ: प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन्। शनिबार दिउँसो…  थप पढ्नुहोस

एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ  । नेकपा एमालेले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले शनिबार बिहान बसेको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिए…  थप पढ्नुहोस

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

दाङ । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुने भएको छ । त्रिभुवन विश्वविद्यालय तथा नेपाल सस्कृत विश्वविद्यालयसहित आंगिक तथा सम्वन्धन प्राप्त क्याम्पसहरूमा आगामी चैत ५…  थप पढ्नुहोस

१५ दिनभित्र जवाफ पेश गर्न प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न नपर्ने जनाएको छ । साथै सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश…  थप पढ्नुहोस

नागरिककाे निराशालाई आशामा बदल्छु : राष्ट्रपति पौडेल

काठमाण्डाै - नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको अधिकारमाथि खेलवाड गर्नु नहुने बताउनुभएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रवार आज वीपी सङ्ग्रहालय सुन्दरीजल पुगेर पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग…  थप पढ्नुहोस

उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्वाचन आयोगको निर्णय

काठमाण्डाै । निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्ने संवैधानिक व्यवस्थाअनुरूप पुरुष उम्मेदवारको नाम मनोनयन नगर्न आयोगले निर्देशन दिएको…  थप पढ्नुहोस

प्रचण्डविरुद्धको मुद्दाको सुनुवाइ सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका…  थप पढ्नुहोस

सुनको भाउ आज आठ सय रुपैयाँले बढ्यो

काठमाण्डाै । सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेको छ । हिजो र अस्ति दुई दिन गरी तोलामा १५ सय रुपैयाँले घटेको सुनको भाउ आज भने आठ सय रुपैयाँले…  थप पढ्नुहोस

शिक्षा अधिकृत पौडेल १ लाख घुससहित पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत सातौं तहका अधिकृत पौडेललाई सेवाग्राहीबाट लिएको…  थप पढ्नुहोस

तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलले ‍३३…  थप पढ्नुहोस