शिक्षा अधिकृत पौडेल १ लाख घुससहित पक्राउ

काठमाडौं । ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत सातौं तहका अधिकृत पौडेललाई सेवाग्राहीबाट लिएको…  थप पढ्नुहोस

तेस्रो राष्ट्रपतिका रुपमा रामचन्द्र पौडेल निर्वाचित

काठमाडौँ । गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल बिहीबार राष्ट्रपति निर्वाचित भएका हुन् । पौडेलले ‍३३…  थप पढ्नुहोस

ओडिआईमा उच्च योगफल खडा गरेको नेपाल ५२ रनले विजयी

काठमाडौं । आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गतको खेलमा नेपालले पीएनजीलाई ५२ रनले पराजित गरेको छ। टीयू क्रिकेट मैदानमा सानदार कमब्याक गर्दै नेपालले लिग-२ को निर्णायक सिरिजमा विजयी सुरुवात…  थप पढ्नुहोस

रास्वपाले राष्ट्रपतिमा रामचन्द्रलाई भोट दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको छ । आज बसेको रास्वपाको संसदीय दलको बैठकले सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार रहेका पौडेललाई मत दिने निर्णय गरेको…  थप पढ्नुहोस

प्रधानमन्त्री प्रचण्डविरूद्ध रिटको सुनुवाइ आज

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भीक सुनुवाइ हुने भएको छ। अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले मंगलबार प्रचण्डविरुद्ध दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन…  थप पढ्नुहोस

टिपरको ठक्करबाट पत्रकारसहित २ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शंखरापुर नगरपालिका घर भएका पत्रकार पवनलाल श्रेष्ठ र हरि खड्का छन् । श्रेष्ठ…  थप पढ्नुहोस

बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद

गलकोट । बाह्र वर्षीया बालिकालाई बलात्कार गर्ने ७५ वर्षीय वृद्धलाई १२ वर्ष कैद फैसला भएको छ । जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले अभियोग दाबी पुगेकाले आरोपितलाई १२ वर्ष फैसला सुनाउँदै…  थप पढ्नुहोस

अभिनेत्री सुरक्षा पन्तले गरिन् इन्गेजमेन्ट

अभिनेत्री सुरक्षा पन्तले इन्गेजमेन्ट गरेकी छन्। उनले अभिनेता मानव सुवेदीसँग इन्गेजमेन्ट गरेकी हुन्। सुरक्षाले सामाजिक सञ्जालमा इन्गेजमेन्टको तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएकी छन्। ‘आजबाट नयाँ अध्याय सुरू हुँदैछ। हामी…  थप पढ्नुहोस

राष्ट्रपति चुनावकाे परिणाम भाेलि बेलुकै आइसक्ने

काठमाण्डाै । देशकाे नयाँ राष्ट्रपति चयनका लागि भाेलि बिहीवार हुने मतदानको सबै तयारी पूरा भएको छ । नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि प्राविधिक, जनशक्ति र…  थप पढ्नुहोस

पाठेघर र स्तन क्यान्सरको उपचार निःशुल्क बनाउँछौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क गरेर विशेष कार्यक्रमको रुपमा सेवा विस्तार गर्ने बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह…  थप पढ्नुहोस