आप्रवासी श्रमीक दिवस: तुलसीपुरमा दिपप्रज्वलन 

तुलसीपुर । प्रत्येक बर्ष डिसेम्बर १८ मा मनाइने अन्तर्राष्ट्रिय आप्रबासि कामदार दिवस २०२२ विभिन्न कार्यक्रम गरि मनाईएकाे छ । यसैक्रममा तुलसीपुरमा सुरक्षित आप्रवासन (सामि) कार्यक्रमकाे आयाेजनामा द्विप प्रज्वलन गरिएको छ…  थप पढ्नुहोस

सात दिनभित्र सरकार गठन गर्न राष्ट्रपतिको आह्वान

​​​​​​​काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । आइतबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम बहुमतको सरकार गठन…  थप पढ्नुहोस

हात्तीको आक्रमणबाट एक बृद्धकाे मृत्यु

भरतपुर । चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागीरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिवार…  थप पढ्नुहोस

आज १५औं  श्रीमणि  स्मृति दिवस

तुलसीपुर । आज श्रीमणि आचार्यको १५औं स्मृति दिवस । दिवसका अवसरमा एमालेले तुलसीपुरमा रक्तदान तथा कार्यक्रमकाे आयाेजना गरेकाे छ । पार्टी कार्यालय तुलसीपुरमा ११ बजे रक्तदान कार्यक्रमकाे आयाेजना गरेको नगर…  थप पढ्नुहोस

तुलसीपुर महाेत्सव सातौ दिनमा ‘हाउस फुल’

तुलसीपुर ।  तुलसीपुरमा गत मंसिर २५ गतेदेखि सञ्चालित महोत्सब जारी रहेको छ ।  लुम्बिनी प्रदेशस्तरीय प्रथम कृषि तथा पर्यटन महोत्सवको आज सातौ दिन दर्शकको उल्लेख्य उपस्थिती रहेको थियो । शनिबारका…  थप पढ्नुहोस

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थका सहमति

काठमाडौँ । नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन अर्थ मन्त्रालयले सहमति दिएको छ। गृह मन्त्रालयले प्रहरीको सेवा अवधिसम्बन्धी प्रस्ताव तयार गरी सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो। अर्थको सहमतिपछि…  थप पढ्नुहोस

बेलटाकुरामा  फुटवल प्रतियोगिता सुरु,आयाेजक ‘ए’ र ‘बी’ काे विजयी सुरुवात

तुलसीपुर  । फुटबल क्लव बेलटाकुराकाे आयाेजनामा २० बर्ष मुनिकाे पुरुष फुटवल प्रतियोगिता सुरु भएको छ । पहिलो दिन आयाेजकका  दुबै टिमले विजयी सुरुवात गरेका छन । बेलटाकुराकाे खेल मैदानमा  सञ्चालित…  थप पढ्नुहोस

चर्को दबाबपछि ३-३ रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३–३ रुपैयाँका दरले घटाएको छ। शनिबार रातीबाट लागू हुने गरी मुल्य घटाएपछि उपभोक्ताले पेट्रोल १७८ रुपैयाँ, डिजेल र…  थप पढ्नुहोस

सरकार गठनका लागि आह्वान गर्ने राष्ट्रपतिकाे तयारी

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंगलबारभित्र सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेकी छन् । निर्वाचन आयोगले चुनावी नतिजाको प्रतिवेदन बुझाइसकेको अवस्थामा राष्ट्रपतिले सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने…  थप पढ्नुहोस

महोत्सवमा दर्शक बढ्दै, शनिवार  प्रकाश सपूत र प्रिति आले आउदै

तुलसीपुर । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको प्रथम लुम्बनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा दर्शक बढ्दै गएका छन् । गएको मंसिर २५ गतेदेखि सुरु भएको महोत्सवको शुक्रबार   दर्शकहरुले भरपुर मनाेरञ्जन…  थप पढ्नुहोस