तुलसीपुरमा जारी  महोत्सवमा शुक्रबार रमेशराज-सहिमा श्रेष्ठ लगायतका कलाकार आउदै

तुलसीपुर । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको प्रथम लुम्बनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा दर्शक बढ्दै गएका छन् । गएको मंसिर २५ गतेदेखि सुरु भएको महोत्सवको पाँचौ  दिन विहिवार  दर्शकहरुले…  थप पढ्नुहोस

तुलसीपुरका  किसान  प्रविधिसंग जोडिदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कृषि विकास बैंकको सहकार्यमा किसानहरुलाई प्रविधिसंग जोड्न थालेको छ । डिजिटल प्रविधिबाट किसानहरुलाई कृषि सम्बन्धी  सम्पूर्ण जानकारी दिनका लागि केआओएस के मेसिन जडान गरेको छ ।…  थप पढ्नुहोस

राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले यही मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन पेस गरेको छ ।…  थप पढ्नुहोस

कर्मचारीलाई आवास सुविधा दिने लुम्बिनी प्रदेश सरकारको निर्णय

दाङ । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को पहिलो बैठक स्थायी राजधानी दाङको देउखुरीमा बसेको छ । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् प्रदेश कार्यालयको सुभारम्भपछि बसेको पहिलो बैठकले स्थायी राजधानीमा आउने कर्मचारीलाई आवास सुविधा…  थप पढ्नुहोस

विश्वकप फुटबलकाे उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने

काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो। कतारको दोहास्थित अल बायत…  थप पढ्नुहोस

प्रतिनिधिसभाकाे समानुपातिकमा दलित समुदायबाट १५ जना निर्वाचित

काठमाडौं । प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति परियार (चितवन),…  थप पढ्नुहोस

सबैभन्दा कान्छी सांसद बनिन् २५ वर्षीया निशा डाँगी

काठमाडौं । २७५ सदस्यीय प्रतिनिधिसभामा सबैभन्दा कम उमेरकी सांसद निशा डाँगी हुने भएकी छन् । राष्ट्यि स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित डाँगी २५ वर्षकी मात्रै छन् ।…  थप पढ्नुहोस

हर्क साम्पाङलाई अभिव्यक्ति सच्याउन दलित आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले…  थप पढ्नुहोस

४० दलकाे जमानत जफत

काठमाडौँ ।  मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा ४० दलको जमानत जफत भएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ एक सिट पनि प्राप्त गर्न नसकेका ४० दलको जमान जफत भएको हो।…  थप पढ्नुहोस

रविकाे सांसद पद खारेजीको माग गर्दै सर्वोच्च रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद सर्वोच्च अदालतसम्म पुगेको छ । चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका रविको नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै…  थप पढ्नुहोस