विश्वमा बितेको २४ घण्टा २०८ जनाको कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । विश्वमा कारोना सङ्क्रमणका कारण गत २४ घण्टामा २ सय ८ जनाको मृत्यु भएको छ भन १ लाख७२ हजार ७९१ जना नँया कोरोना सङ्क्रमित थपिएका छन् । कोरोना सम्बन्धी…  थप पढ्नुहोस

गठबन्धनकै कारण कांग्रेसले सरकारको नेतृत्व गरिरहेको छ: प्रधानमन्त्री देउवा

दाङ । चार दलिय गठबन्धन दलले आइतबार तुलसीपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनकै कारण कांग्रेसले सरकारको नेतृत्व गरिरहेको बताउनुभयो । उहाँले कांग्रेसलाई सबैभन्दा बढी फाइदा…  थप पढ्नुहोस

गठबन्धनलाई बर्षौसम्म टिकाउन चाहन्छाै: देउवा

तुलसीपुर । प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेको पाँच दलिय गठबन्धनलाई बर्षौसम्म टिकाउन आबश्यक रहेको बताउनुभएकाे छ । दाङको तुलसीपुरमा आज आयोजित सयुक्त चुनावी आम सभालाई सम्वोधन गर्दै…  थप पढ्नुहोस

चुनावको दिन पानी पर्न सक्ने अनुमान

काठमाण्डौ । मौसमविद्हरूले पालिका चुनावको दिन वैशाख ३० गते देशभर पानी पर्ने प्रक्षेपण गर्दै आवश्यक पूर्वतयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन् । बङ्गलाको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून…  थप पढ्नुहोस

‘जनतालाई सुखी र वडालाई समृद्ध बनाउछौ’

तुलसीपुर । स्थानिय निर्वाचनको मिति नजिकिए सगै दलहरुले चुनावि प्रचार अभियान लाई अघि बढाएका छन । मनोनयन दर्ता गरेसगैं मत माग्न उम्मेदवार लाई भ्याई नभ्याई छ । यसैसन्दर्भमा लामो समयदेखि…  थप पढ्नुहोस

३० वैशाखमा कोरोना खोप कार्यक्रम सञ्चालन नहुने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ ।३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि…  थप पढ्नुहोस

नागरिकभन्दा माथि कोही छैन : अध्यक्ष ओली

काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकभन्दा माथि कोही नहुने बताउनु भएको छ ।उहाँले आफ्नो पार्टीले नागरिकले दिएका आदेश मान्ने दाबी गर्नुभयो । पत्रकार सम्मेलन गर्दै उहाँले एमाले मात्रै…  थप पढ्नुहोस

तुलसीपुर कांग्रेसमा असन्तुष्टि बढ्यो,निर्वाचनको मुखैमा पार्टी त्याग्नेहरु बढे

तुलसीपुर । स्थानिय तहको निर्वाचनको मिति नजिकिदै जादा तुलसीपुरमा नेपाली कांग्रेसको माहोल दैनिक जसो विग्रन थालेको छ । पार्टिले गरेको टिकट वितरणबाट असन्तुष्ट बनेका नेताहरुले पार्टि त्याग्ने क्रम बढेको छ…  थप पढ्नुहोस

निर्वाचनको दिन सवारी साधनका लागि अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्न अनुरोध

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको दिन सवारी साधनका लागि अनुमति लिन वैशाख २८ गतेसम्म निवेदन दिइसक्न अनुरोध गरेको छ । आसन्न स्थानीय तह निर्वाचनको दिनका लागि सवारी आवागमन…  थप पढ्नुहोस

आचरणविपरीत गतिविधि गर्ने ४६ म्यादी बर्खास्त

काठमाडौं । नेपाल प्रहरीले निर्वाचनमा खटिएका ४६ जना म्यादी प्रहरीलाई बर्खास्त गरेको छ । आचरणविपरीतका गतिविधि गरेको भन्दै कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्त भएका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता…  थप पढ्नुहोस