थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डाै । पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टिजेन गरी दुई हजार सात सय १६ जनाको नमूना परीक्षण गर्दा १४ जनामा…  थप पढ्नुहोस

गुडिरहेको जीपको छतबाट खसेर सल्यानमा एक जनाको ज्यान गयो

दाङ । गुडिरहेको जीपको छतबाट खसेर सल्यान कालिमाटी गाउँपालिका २ दानीचौरका १८ वर्षीय खुमराज थापाको ज्यान गएको छ । चुनाव प्रचारप्रसारमा प्रयोग गरिएको लु १ ज ४५९९ नम्बरको जीपको छतबाट…  थप पढ्नुहोस

बर्दिया र अर्घाखाँचीमा भएका घटनामा दुईजना मृत फेला

तुलसीपुर । लुम्बिनी प्रदेशमा दुई जना मृत फेला परेका छन् । बर्दिया र अर्घाखाँचीमा भएका छुट्टाछुट्टै घटनामा दुईजना मृत फेला परेका हुन् । बर्दियाको गेरुवा गाउँपालिका–१ सरखोल बस्ने ७५ वर्षीया…  थप पढ्नुहोस

रुकुम पश्चिममा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप हुँदा १० जना घाइते

दाङ । रुकुम पश्चिमको चौरजहारी र आठबिसकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ ।झडपमा दुई जना प्रहरीसहित दश जना घाइते भएका छन् । अस्थायी प्रहरी…  थप पढ्नुहोस

७७ वटै जिल्लामा मतपत्र पुग्यो

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र पुगेको छ । आयोगले मतपत्र छपाइ भएको स्थान भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट यही वैशाख…  थप पढ्नुहोस

उरहरीकाे चाैधरी गाउँ : एमाले जिताउन बन्याे एक जुट

अंकित खनाल, उरहरी । एमाले तुलसीपुर ११ नम्बर वडा कमिटीले रात्रीकालिन चुनावी सभा गरेको छ । पहिलो चरणमा घरदैलो कार्यक्रम सकेको वडाले टाेल केन्द्रीत भेलाहरु गर्न थालेको छ । पहिलाे…  थप पढ्नुहोस

सरदरभन्दा बढी वर्षा हुने आकलन

तुलसीपुर । यसपालिको मनसुनमा मुलुकका धेरै क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी १८ जेठदेखि १४ असोजसम्मको ४ महिनाको मनसुन अवधिको समयलाई…  थप पढ्नुहोस

निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिनमा सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ । शुक्रवार हुने स्थानीय तह निर्वाचनको दिनमा भिडभाड नहोस् तथा मतदानमा सजिलो र सहज…  थप पढ्नुहोस

कम्पनी रजिष्ट्रारको कार्यालयमा अतिआवश्यक बाहेकका सेवा बन्द

काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले आजदेखि अतिआवश्यक बाहेकका सेवा बन्द गरेको छ ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिएको भन्दै कार्यालयले आजदेखि निर्वाचन…  थप पढ्नुहोस

थप १५ जनामा कोरोना भाइरस पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ एकजनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ४५० जनाको पीसीआर परीक्षणमा…  थप पढ्नुहोस