खेलकुद
युराे कप : नकआउट चरण आजदेखि सुरु
काठमाडौं । युरोपियन च्याम्पियनसिप (युरो २०२०)को नकआउट चरण आजदेखि सुरु हुँदैछ । जुन १२ देखि युरोपका ११ शहरमा जारी प्रतियोगिताको पहिलो चरणबाट १६ टोलीले प्रि-क्वार्टरफाइनलमा स्थान बनाइसकेका छन् । सहभागी… थप पढ्नुहोस
जर्मनीसँग ४-२ गोलको नतिजामा हार्यो पोर्चुगल
काठमाडौं । फ्रान्सविरुद्धको हारसँगै युरो २०२० को सुरुआत गरेको जर्मनीले समूह ‘एफ’को आफ्नो दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोलको नतिजामा पराजित गरेको छ । शनिबार राति जर्मनीको घरेलु मैदान एलिनाज एरिनामा… थप पढ्नुहोस
कोपा अमेरिका: ब्राजिलको लगातार दोस्रो जित
कोपा अमेरिकामा समूह बी बाट लगातार दोस्रो जित हासिल गर्ने क्रममा साविक विजेता ब्राजिलले पेरुमाथि ४–० गोलको प्रभावशाली विजय हासिल गरेको छ । दुई जितसँगै ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरेको छ… थप पढ्नुहोस
नेदरल्याण्ड्स अन्तिम १६ मा
काठमाडौं । नेदरल्याण्ड्स युरो कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा अस्ट्रियालाई २–० गोलले हराउँदै नेदरल्याण्ड्स नकआउट चरणमा प्रवेश गरेको हो । नेदरल्याण्ड्सको जितमा ११… थप पढ्नुहोस
युरोकपमा आज तीन खेलहरू हुँदै
तुलसीपुर ।१६ औँ संस्करणको युरोकप फुटबलमा आज बिभिन्न तीन खेल हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘सी’ को दुई खेल र समूह ‘बी’ को एक खेल हुनेछ ।… थप पढ्नुहोस
रामोसले रियल मड्रिड छाड्दै
रियल मड्रिडका कप्तान सर्जिओ रामोसले क्लब छाड्ने पक्का भएको छ । रियल मड्रिडले एक विज्ञप्ति जारी गर्दै उनले क्बल छाड्ने जानकारी दिएको हो । उनको औपचारिक बिदाइ बिहीबार हुनेछ ।… थप पढ्नुहोस
पहिलो खेलमा रोनाल्डोले बनाए तीन कीर्तिमान
काठमाडौं । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हंगेरीविरुद्धको खेलमा तीन कीर्तिमान बनाएका छन् । युरो २०२० को समूह ‘एफ’ अन्तर्गत मंगलबार बुडापेस्टमा भएको खेलमा पोर्चुगलले हंगेरीलाई ३-० गोलको नतिजामा पराजित गरेको… थप पढ्नुहोस
कोपा अमेरिका: ब्राजिलले भेनेजुएलालाई हरायो
काठमाडौं । कोपा अमेरिका फुटबलमा आयोजक ब्राजिलले विजयी सुरुवात गरेको छ। आइतबार राति भएको उद्घाटन खेलमा भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद सुरुवात गरेको हो । ब्राजिललाई जित… थप पढ्नुहोस
