नेता/जनता

प्रतिगामी षडयन्त्र विरुद्ध एमालेको जनप्रदर्शन

तुलसीपुर । नेकपा (एमाले) को केन्द्रीय कार्यक्रम अन्तरगत दाङका स्थानिय पालिकामा र्‍याली तथा कोणसभा गरी प्रदर्शन गरिएको छ । प्रतिगामी षडयन्त्रका बिरुद्ध जनप्रदर्शन कार्यक्रममा नेता तथा कार्यकर्ताको उत्साहपुर्ण सहभागिता रहेको…  थप पढ्नुहोस

एमाले जनवर्गीय संगठन समन्वय संयन्त्रको बैठक

तुलसीपुर । नेकपा (एमाले) जनवर्गीय संगठन समन्वय संयन्त्र दाङको बैठक आज तुलसीपुरमा सम्पन्न भएको छ। समन्वय संयन्त्र दाङका संयोजक मनोहर बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकमा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका सदस्य…  थप पढ्नुहोस

एमाले दाङको सचिवालय वैठक: पार्टीको काममा लाग्न आह्वान

दाङ । नेकपा एमाले दाङको जिल्ला सचिवालय वैठक पार्टि कार्यालय घोराहिमा सम्पन्न भएको छ । जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षता एंव पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा वैठक बसेको हो…  थप पढ्नुहोस

संघीय संसद अन्तर्गतका ३३२ जना स्वकीय सचिवको पद खारेज

काठमाडौं । संघीय संसद् अन्तर्गत सांसद र संसद्का पदाधिकारीले पाउँदै आएका स्वकीय सचिवको सुविधा खारेज भएको छ । सरकारले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३…  थप पढ्नुहोस

न्यायालयमाथिको आक्रमण: कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र- पोखरेल

दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन्जी आन्दोलनका नाममा न्यायालय र प्रहरी माथि आक्रमण भएको बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले…  थप पढ्नुहोस

११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा  नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता…  थप पढ्नुहोस

पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश

काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् ।  थप पढ्नुहोस

प्रधानमन्त्री सहित ८ सदस्यीय मन्त्रिमण्डल बन्यो

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन् । पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक…  थप पढ्नुहोस

मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालेकी छन् । मन्त्रिपरिषद्मा रहेका तीन मन्त्री र मुख्यसचिवलाई राखेर उनले सम्भावित मन्त्रीबारे छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले यसअघि तीन…  थप पढ्नुहोस

तुलसीपुर उपमहानगरपालिकाले भोलिदेखि सेवा दिने

दाङ । तुलसीपुर उपमहानगरपालिकाले जलेकै भवनबाट भोलिदेखि सेवा दिने भएको छ । उपमहानगरपालिकाको सोमबार बसेको ३८ औँ कार्यपालिका बैठकले भोलि मंगलबारदेखि जलेकै भवनबाट सेवा दिने निर्णय गरेको हो । नगरका…  थप पढ्नुहोस