शिक्षा
स्थगित परीक्षा मङसिर २८ गतेदेखि
तुलसीपुर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा मङसिर अन्तिम साता हुने भएको छ । स्थगित परीक्षा मङसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली… थप पढ्नुहोस
प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन
काठमाडौं । लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।… थप पढ्नुहोस
डोल्पाका विद्यालय खुल्दै
डोल्पा । गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् । त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले… थप पढ्नुहोस
नयाँ पाठ्यक्रम लागू नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काललाई लागु नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीले को एकल इजलाशले अन्तरिम आदेशका लागि… थप पढ्नुहोस
त्रिविको परीक्षा विद्यार्थीले पायक पर्ने ठाउँबाट दिन पाउने
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई पायक पर्ने परीक्षाकेन्द्रबाट परीक्षा दिने व्यवस्था गरेको छ । बन्दाबन्दी (लकडाउन)को बेला हुन नसकेका परीक्षा त्रिविले विद्यार्थीलाई आफ्नो पायक पर्ने परीक्षाकेन्द्रबाट दिने व्यवस्था मिलाएको हो ।… थप पढ्नुहोस
परीक्षा तोकेको प्रती नेविसंघको ध्यानाकर्षण
तुलसीपुर । राप्ती बबई क्याम्पसले कक्षा ११ को बार्षिक परीक्षा तोकेसगैं नेविसंघले ध्यानाकर्षण भएको जनाएको छ । कार्तिक २३ गतेबाट परीक्षा तोकेको भन्दै टाढाका बिद्यार्थी आउन समस्या भएकोले परीक्षा मिति… थप पढ्नुहोस
कक्षा ११ मा नयाँ पाठ्यक्रम
तुलसीपुर । सरकारले चालु शैक्षिक सत्रमा कक्षा ११ मा नयाँ पाठ्यक्रम अनुरूप पठनपाठन गराउन निर्देशन दिएको छ । केही निजी विद्यालयले पुरानो संकाय प्रणालीमा भर्ना लिएर पठनपाठन थालेपछि शिक्षा, विज्ञान… थप पढ्नुहोस
कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट, यस्तो छ परीक्षा तालीका
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ । बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८… थप पढ्नुहोस
कक्षा १२ को परीक्षा मङ्सिरमा
तुलसीपुर । कक्षा १२ को परीक्षा आगामी मङ्सिरको दोस्रो साताबाट सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षा सञ्चालन गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको जानकारी… थप पढ्नुहोस
लोकसेवा आयोगको विज्ञापन रोक्न सर्वोच्चको आदेश
तुलसीपुर । सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन रोक्न अन्तरिम आदेश जारी गरेको छ । आयोगले यही असोज २९ गतेका लागि प्रकाशित गरेको नेपाल विविध सेवा समूह अन्तर्गत राजपत्राङ्कित प्रथम श्रेणी… थप पढ्नुहोस


