शिक्षा
कक्षा १२ को नतिजा आज सार्वजनिक हुने
काठमाण्डाै । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान… थप पढ्नुहोस
चिसो बढेपछि नेपालगन्जका विद्यालयमा ३ दिन विदा
तुलसीपुर । अत्यधिक जाडो बढेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले विद्यालयमा कम्तीमा ३ दिन जाडो विदा दिन विद्यालयहरुलाई परिपत्र गरेको छ । उपमहानगरका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले आइतबार सूचना प्रकाशित गरी १९… थप पढ्नुहोस
मावि उरहरीमा शहिदको सम्झनामा कविता गुञ्जीए
तुलसीपुर । शहिद दिवस तथा शुक्रवारीय कार्यक्रमका अवसरमा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीले विभिन्न प्रतियोगितात्मक कार्यक्रम गरेको छ । जस अन्र्तगत कक्षा ६–१२ का… थप पढ्नुहोस
एक हजार निजी विद्यालय बन्द हुन सक्ने
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका… थप पढ्नुहोस
कोरोना अस्पताल सार्न माग गर्दै विद्यार्थी आन्दोलीत
तुलसीपुर । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा आर्युवेद डाक्टर पढ्दै गरेका विद्यार्थीहरुले नारावाजी गरेका छन् । विद्यार्थीको भविष्यमाथि खेलबाड गर्न पाइदैन, भन्दै विद्यार्थीहरुले नारावाजी गरेका हुन । विद्यार्थीहरुले पढ्ने कलेजमा कोरोना… थप पढ्नुहोस
कक्षा ११ को पाठ्यक्रम टुङ्गो नहुदा बिद्यार्थी तनावमा
तुलसीपुर । पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ… थप पढ्नुहोस
‘रोजगारमुखि शिक्षाको आवस्यकता’
तुलसीपुर । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले अबको शिक्षा उत्पादनमुलक हुनुपर्ने बताउनुभएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ४ लामाडाँडामा रहेको शहिद नेत्रलाल अभागी… थप पढ्नुहोस
कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन नपाउने
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नलिई अब कुनै पनि कर्मचारीले लोक सेवा आयोगलगायतका अन्य प्रतिस्पर्धात्मक परीक्षा तयारी कक्षामा पढाउन नपाइने भएको छ । कुनै इन्स्टिच्युटमा भौतिक… थप पढ्नुहोस
कक्षा १२ को परीक्षाकाे तयारी पूरा
काठमाण्डाै । कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा पर्सि मंगलबारदेखि सुरु हुँदैछ । बोर्डका सदस्य सचिव… थप पढ्नुहोस
तुलसीपुर मेट्रो कलेजको प्रमुखमा आचार्य
तुलसीपुर, ७ मंसीर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेज प्रमुखमा वसन्त आचार्य नियुक्त भएका छन् । कलेज सञ्चालक समितिले बैठकले आचार्यलाई आगामी ५ वर्षसम्मका लागि प्रमुखमा नियुक्त गरेको… थप पढ्नुहोस


