पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश
काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् । थप पढ्नुहोस
अन्तरिम सरकार खारेजको माग गर्दै परेका रिटमाथि छठपछि सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी… थप पढ्नुहोस
तुलसीपुरमा थकालि खानाका लागि ‘दाङमण्डु’ सञ्चालनमा
तुलसीपुर । दाङको तुलसीपुरमा तीन युवाहरुले थकालि खानाकालागि ‘दाङमण्डु’ थकाली सञ्चालनमा ल्याएका छन् । बुधबार युवाहरुले ८० लाख लागतमा दाङमण्डु सञ्चालनमा ल्याएका हुन् । दिपकराज खड्का, धिरज बस्नेत र प्रदिप… थप पढ्नुहोस
विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि
हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र… थप पढ्नुहोस
तुलसीपुर -११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा वडाध्यक्ष कप फुटबल प्रतियोगिता २०८२ हुने भएको छ । प्रतियोगिता असोज २८ देखि ३१ गते सम्म सन्चालन हुने वडाध्यक्ष मान बहादुर रावतले… थप पढ्नुहोस
बालेन र सुदन बिरुद्ध दाङमा पनि जाहेरी
दाङ । अनेरास्ववियु दाङले जेनजि प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र अराजकतामूलक गतिविधि गर्न उस्काएको आरोपमा बालेन साह र सुधन गुरुङका बिरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा जाहेरी दिएकाे छ।… थप पढ्नुहोस
टी – २० विश्वकप छनोट: नेपालले कुवेतलाई हरायो
सन् २०२६ को टी२० विश्वकप क्रिकेटका लागि एशिया तथा पूर्वी एशिया प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको छ। ओमानमा भएको खेलमा टस हारेर ब्याटिङ गर्दै… थप पढ्नुहोस
मलेशियासँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो
काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिज जितेको छ । नेपालले मलेसियाविरुद्धको सिरिजको पाँचौं खेल ५ विकेटले जितेर सिरिज ३-२ ले जितेको हो । फाइनल सरहको अन्तिम खेलमा मलेसियाले… थप पढ्नुहोस
मनसुनजन्य विपद् : देशभर ३९ जनाको मृत्यु
काठमाडौं । शुक्रबारदेखि मनसुनजन्य विपद्मा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । कोशी प्रदेशमा ३६ र मधेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले जनाएको छ… थप पढ्नुहोस
आज पनि देशभर वर्षा हुने
काठमाडौं । हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस… थप पढ्नुहोस



