शान्तिनगर गाँउपालिकाले २० युनिट सम्मको विद्युत महशुल तिरिदिने

तुलसीपुर । शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाखको बजेट ल्याएको छ । गाउ सभाको १८औ अधिबेशनको पहिलो बैठकमा उपाध्यक्ष प्रेमा बुढाथोकीले उक्त बजेट सार्वजनिक गरेकि हुन । नागरिकले २० युनिट…  थप पढ्नुहोस

तुलसीपुरको बजेट २ अर्ब ६ करोड

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले २ अर्ब ६ करोड ६६ लाख बराबरको बजेट प्रस्तुत ल्याएको छ । यो बजेट पोहर साल भन्दा १ करोड कम बजेट हो । आज उपप्रमुख श्यानी…  थप पढ्नुहोस

चट्याङ लागेर एक महिलाको मृत्यु

त्रिवेणी । रुकुमपश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–१० बर्नेटीका ५० वर्षीया गनेशा ओलीको आइतबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले…  थप पढ्नुहोस

ज्ञान ज्योति मावि उत्कृष्ट स्कुल अफ दि इयर अवार्डबाट सम्मानित

दाङ तुलसीपुर स्थित ज्ञान ज्योति माध्यामिक विद्यालय नेशनल एजुकेसन अवार्ड २०२५ बाट सम्मानित भएको छ । यही असाढ ७ गते काठमाडौंमा फाेकस नेपाल संस्थाद्वारा आयोजित शिक्षा क्षेत्र समस्या र समाधानका…  थप पढ्नुहोस

तुलसीपुरको निति तथा कार्यक्रम सार्वजनिक

तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाले २०८२/०८३ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज भएको नगरपालिकाको १७ औं नगरसभामार्फत नगर प्रमुख टिकाराम खड्काले १७ पृष्ठको निति तथा कार्यक्रम सार्वजनिक…  थप पढ्नुहोस

पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

सल्यान । सल्यान र दाङ जिल्लाको सिमाना चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट –दाङ सडकखण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा अविरल वर्षासँगै आएको पहिराले…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशबाट तुलसीपुर – ११ मा ३ करोड बजेट विनियोजन

तुलसीपुर । लुम्बिनी प्रदेशको रातो किताब सार्वजनिक भएको छ । गएको १ असारमा अर्थमन्त्री धनेन्द्र कार्कीले संसदमा बजेट प्रस्तत गरेका थिए । सोही अनुसार आगामी आर्थिक बर्ष २०८२र०८३ को बजेट…  थप पढ्नुहोस

तुलसीपुरको स्थानीय पाठ्यक्रम अद्यावधिकको लागि सुझाव संकलन

तुलसीपुर । तुलसीपुर उपमहानगरले स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अद्यावधिकको लागि सुझाव लिएको छ । विद्यालयमा पढाई हुने स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अध्यावधिक गर्न लागिएको हो । सोमबार तुलसीपुर क्षेत्रमा रहेका…  थप पढ्नुहोस

दाङमा चट्याङले गोठमा आगलागी, लाखौंको क्षति

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–७ घुसेरीमा आईतबार राति परेको चट्याङले गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । स्थानीय सागर पौडेलको गोठमा चट्याङ लागेर आगो लाग्दा गोठभित्र बाँधिएका दुई भैँसी,…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशको बजेट ३९ अर्ब ९१ करोड

दाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट बिनियोजन गरेको छ । प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आईतबार…  थप पढ्नुहोस