नेपालबाट बङ्गलादेशलाई विद्युत निर्यात सुरु

नेपालले आजदेखि बङ्गलादेशलाई नियमित रूपमा विद्युत निर्यात सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले भारतीय प्रसारण लाइनमार्फत व्यवसायिक रूपमा ४० मेगावाट विद्युत बङ्गलादेश पठाउन थालेको हो । गत वर्ष पहिलोपटक…  थप पढ्नुहोस

भुम्या पर्वले सामाजिक सद्भाव र एकतालाई प्रवर्द्धन गरोस्: नगर प्रमुख चौधरी

तुलसीपुर । घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले मगर समुदायको विशेष सांस्कृतिक चाड भूम्या पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन । शुभकामना शन्देर जारी गर्दै यस पर्वले समुदायमा आधारित संस्कृतिको…  थप पढ्नुहोस

लुम्बिनी प्रदेशले करिव ३९ अर्बकाे बजेट ल्याउँदै

दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि आज (आइतबार) प्रदेश सभामा बजेट प्रस्तुत गर्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो ३ बजे बस्ने प्रदेश सभाको तेह्रौं…  थप पढ्नुहोस

भूम्या पर्वको अवसरमा घोराहीमा सार्वजनिक विदा

तुलसीपुर । भूम्या पर्वको अवसरमा घोराही उपमहानगरपालिकाले सार्वजनिक विदा दिएको छ । मगर समुदायको महान पर्व भूम्याको अवसरमा असार १ गते कार्यालय तथा विद्यालयमा सार्वजनिक विदा दिएको प्रमुख प्रशासकिय अधिकृत…  थप पढ्नुहोस

उरहरीमा महिलाहरुका लागि धुपबत्ती बनाउने तालिम

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीमा बाटेको  धुपबत्ती बनाउने तालिमको समापन भएको छ ।  सामुदायिक सिकाई केन्द्र उरहरीको आयोजना तथा अनौपचारीक शिक्षा अन्र्तगत सरकारको आर्थिक सहयोगमा सञ्चालित तालिमको…  थप पढ्नुहोस

एमाले परित्याग गरेको सूचिमा अधिंकाश नेताको नाम ‘किर्ते’

तुलसीपुर ।  दाङमा ८६ जनाले एमाले पार्टी परित्यागको गरेको सार्वजनिक भएको विज्ञप्तीमा अधिंकाश नेताको नाम र हस्ताक्षर किर्ते गरेको खुलेको छ । आफ्नो नाम एक्कासी सामाजिक सञ्जालमा देख्दा गम्भीर ध्यानाकर्षण…  थप पढ्नुहोस

दाङमा भरूवा बन्दुक सहित एक पुरुष पक्राउ

दाङ । दाङ प्रहरीले भरूवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । बंगलाचुली ३ लेखटापाका ४४ वर्षिय लुमबहादुर रावतलाई अबैध भरूवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी…  थप पढ्नुहोस

एसईई प्रदेशस्तरमा गर्ने शिक्षा मन्त्रालयको प्रस्ताव

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेशबाट सञ्चालन गर्ने प्रस्ताव गरेको छ । विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा…  थप पढ्नुहोस

सञ्चार क्षेत्रको विकास गर्न तुलसीपुर उपमहानगरले सञ्चार कार्यविधि ल्याउदै

तुलसीपुर। दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चार कार्यविधि ल्याउने तयारी गरेको छ । सुचना, विज्ञापन तथा सञ्चार क्षेत्रको विकास गर्न उपमहानगरले कार्यविधि तयार पार्न लागेको हो । गत बर्ष देखि नै लागु…  थप पढ्नुहोस

जित सुनारले ल्याए नँया गित लोभी नजर.. (भिडियो सहित)

तुलसीपुर । लोकगायक जित सुनारको नँया गित लोभी नजरको भिडियो सार्वजनिक भएको छ । जित राज ईन्टरटेन्मेण्ट मार्फत गित बजारमा आएको हो । जित सुनारकै संगित र राजेश सुनारको शब्द…  थप पढ्नुहोस