स्वास्थ्य

श्वास्थ्यकाे क्षेत्रमा राेल्पाकाे त्रिवेणी गाउँपालिका उत्कृष्ट

तुलसीपुर । राेल्पाकाे त्रिबेणि गाउपालिकाले एक कार्यक्रमकाे आयाेजना गरि स्वास्थ्यकर्मि हरुलाई सम्मान गरेकाे छ । आर्थिक बर्ष २०७८/०७९ मा विभिन्न स्वास्थ्य सुचकहरुको आधारमा रोल्पा जिल्लाको उत्कृष्ट पालिका भएको थियोे ।…  थप पढ्नुहोस

डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६ जिल्लामा डेंगु फैलिएको र हालसम्म २२ हजार ९८८ जनालाई डेंगु भएको…  थप पढ्नुहोस

डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्याे

काठमाडौं । नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।…  थप पढ्नुहोस

स्वास्थ्य क्षेत्रमा राप्ती गाउँपालिका उत्कृष्ट, तुलसीपुर तेस्रोमा

तुलसीपुर । स्वास्थ्य कार्यालय दाङको आव २०७८/७९ को जिल्ला स्तरीय स्वास्थय कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । कार्यक्रमममा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको सूचाङ्कको आधारमा जिल्लामा उकृष्ट हुने…  थप पढ्नुहोस

देशभर डेंगी संक्रमितको संख्या ११ हजार नाघ्याे

काठमाडौँ । नेपालमा डेंगी संक्रमितको संख्या ११ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६५ जनामा हालसम्म डेंगी संक्रमण पुष्टि भएको छ । मन्त्रालयले बुधबार पत्रकार सम्मेलन…  थप पढ्नुहोस

दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु

दाङ । दाङमा डेंगु संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका–१४ राप्ती टोल निवासी ४० वर्षीया मायाकुमारी बिसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा सोमबार विहान मृत्यु भएको प्रतिष्ठानकी…  थप पढ्नुहोस

बाँकेमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै

बाँके । बाँकेमा पछिल्लो समय डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या बढदै गएको छ । अहिलेसम्म जिल्लाका विभिन्न पालिकामा गरी ११ जनामा डेङ्गु सङ्क्रमण फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य…  थप पढ्नुहोस

डेंगुबाट नेपालगञ्जमा दुई जनाको मृत्यु

नेपालगञ्ज । नेपालगञ्जमा डेंगुबाट दुई जनाको ज्यान गएको छ ।भेरी अस्पतालमा उपचारार्थ भर्ना भएका बर्दियाका ८५ वर्षीय पुरुष र कैलाली टीकापुरकी १२ वर्षीया बालिकाको बुधवार मृत्यु भएको हो । भेरी…  थप पढ्नुहोस

तुलसीपुरका सबै स्वास्थ्य संस्थामा ल्याबको जनशक्ति व्यवस्थापन गरिने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले पालिकाभित्र रहेका स्वास्थ्य संस्थामा ल्याबको जनशक्ति व्यवस्थापन गरिने बताउनुभएको छ । जनस्वास्थ्य प्रवद्घर्धन शाखाको समीक्षात्मक कार्यक्रममा बोल्दै उहाँले ल्याबका लागि आवश्यक जनशक्ति र…  थप पढ्नुहोस

नेपालगञ्जमा पनि देखियो डेङ्गु सङ्क्रमण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाभित्र स्थानीय व्यक्तिमा पनि डेङ्गुको सङ्क्रमण देखिएको छ । नेपालगञ्जको बसपार्क क्षेत्रमा बसोबास गर्ने एकजनामा डेङ्गु देखिएको उपमहानगरपालिकाले जनाएको छ । स्थानीयवासीमा डेङ्गु देखिएपछि अन्य व्यक्तिमा सर्न…  थप पढ्नुहोस