स्वास्थ्य

फागुनको पहिलो साता १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै

काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट(ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ । कोभ्याक्सको काम गरिरहेको गाभीमार्फत १५ लाख…  थप पढ्नुहोस

पश्चिम दाङमा नि:शुल्क स्वास्थ्य शिविर हुदै

तुफानबाबु श्रेष्ठ, दाङ । सामाजिक काममा निरन्तर सक्रियता जनाउँदै आएका रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लब अफ तुलसीपुर र आर.सि.सि. भिलेज काशिपुरले संयुक्त रुपमा पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर…  थप पढ्नुहोस

नगर स्वास्थ्य केन्द्रलाई सुविधायुक्त बनाईने: नगर प्रमुख

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ रानागाउँमा रानागाउ नगरस्वास्थ्य केन्द्रको भवन उद्घाटन गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले केन्द्रको उद्घाटन गर्नुभएको हो । चार कोठे स्वास्थ्य केन्द्रको…  थप पढ्नुहोस

योग दिवस मनाइँदै

काठमाडौं ।  ‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले…  थप पढ्नुहोस

उरहरी स्वास्थ्य चाैकिद्वारा वस्तुस्थिति विश्लेषण प्रतिवेदन सार्वजनिक

उत्कृष्ट कर्मचारी र महिला स्वयंसेविका सम्मानित तुलसीपुर ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित उरहरी स्वास्थ्य चाैकि बेलटाकुराले वडाभित्र रहेर उत्कृष्ट काम गर्ने महिला स्वंयम सेविकाहरुलाई सम्मान गरेको छ ।…  थप पढ्नुहोस

जन्मदिनको अवसरमा स्वास्थ्य जाँच

तुलसीपुर । दाङको तुलसीपुर स्थित एक स्वास्थ्यकर्मीले जन्दमदिनको अवसरमा स्वास्थ्य जाँच गरेका छन् । सिद्ध ग्लोबल मेडिकल हलका सञ्चालक रमेश केसीले स्वास्थ्य जाँच गरेका छन् । ५० बर्ष माथिका नागरिकको…  थप पढ्नुहोस

बुस्टर डोजका लागि १५ लाख मात्रा खोप आउँदै

काठमाडौं । कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि खोप आउने भएको छ । ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ले १५ लाख मात्रा खोप दिने भएको हो । स्वास्थ्य…  थप पढ्नुहोस

विदेशबाट आउनेमा देखिन थाल्यो कोभिड ‘बीएफ सेभेन’

काठमाडौं ।  छिमेकी देश चीन‚ भारतका साथै विभिन्न देशमा कोभिड १९ को संक्रमण पुनः बढ्दै गएपछि पछिल्ला दिनमा विदेशबाट फर्कने व्यक्तिमा पनि कोभिड संक्रमण देखिन थालेको छ । एक हप्ता…  थप पढ्नुहोस

हस्नापुर बेलटाकुरा खानेपानीमा नयाँ नेतृत्व चयन

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित हस्नापुर बेलटाकुरा खानेपानी उपभोक्ता  तथा सरसफाइ समितिकाे ८औं साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष घमण्ड बहादुर मल्लकाे अध्यक्षता…  थप पढ्नुहोस

कोरोनाको नयाँ स्वरूप देखिएपछि पन्ध्र लाख फाइजर खोप ल्याइने तयारी

तुलसीपुर । छिमेकी देशमा कोभिड–१९ को नयाँ स्वरूप पुष्टि भएसँगै सरकारले नेपालमा पनि सतर्कता अपनाउन सुझाव दिएको छ । साथै सरकारले कोभिडको नयाँ स्वरूपलाई लक्षित गर्दै फाइजरको नयाँ खोप ल्याउने…  थप पढ्नुहोस