सकिबलाई प्रतिबन्धले दियो ठूलो शिक्षा

काठमाण्डाैै,बैशाख ३० ।
बङ्लादेशका अलराउन्डर सकिब अल हसन अहिले प्रतिबन्धमा छन्। बुकीले सम्पर्क गर्न गरेको प्रयासको सूचना समयमै उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सकिबमाथि प्रतिबन्ध लगाएको थियो।
उनले घटनालाई अनजानबस सामान्यरुपमा लिएकाले प्रतिबन्ध ब्यहोर्नु परेको बताए। जसका कारण अहिले ठूलो शिक्षा पाएको उनको भनाइ छ।
गत अक्टोबरमा उनलाई आइसिसीले तीन वटा नियम उल्लङघन गरेको अभियोग लगाएको थियो।कुनै कुरालाई सामान्य रुपमा लिन हुदो रहेनछ भन्ने महसुस भयो।
तपाईंको प्रतिक्रिया