नेपालमा २१७ जना पुगे कोरोना संक्रमित
तुलसीपुर ,३० बैशाख ।
नेपालमा फेरि मंगलबार साँझ २६ जना कोरोना संक्रमित थपिएका छन् । योसँथै संक्रमितको संख्या २१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





तपाईंको प्रतिक्रिया