गढवामा भेटिएका दुई संक्रमितबारे अध्यक्ष यादवले के भने ?

तुलसीपुर,३ जेठ ।
दाङको गढवामा फेला परेका कोरोना भाईरस संक्रमित दुई जना केहि समय अघि भारतबाट आएको बुmिभएको छ । गढवा गाउँपालिका वडा नम्वर ४ का २३ बर्षिय र ५ का ३६ वर्षिय पुरुषमा कोरोना भाईरस देखीएको हो ।
उनीहरुको भेरी अस्पताल नेपालगन्जमा परिक्षण गरिएको थियो । रोजगारीको शिलशिलामा भारत गएका उनीहरु तीन दिन अघि कृष्णनगरको एक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । त्यसपछि उनिहरुलाइ गढवा गाउँपालिका वडा नम्बर ३ को सिफारिसको आधारमा गढवा ल्याइएको गढवा गाउँपालिका अध्यक्ष सहजराम यादवले बताएका छन् ।
अडियो सुन्नुहोस
तपाईंको प्रतिक्रिया