दुई सय बेडको क्वारेन्टाइन बन्दैछ: पौडेल
तुलसीपुर,५ जेठ ।
भारत लगायत अन्य स्थानबाट आएकाहरुलाई राख्नका लागि दाङका पालीकाले क्वारेण्टाईनमा बेड थप्ने तयारी छन । यसैक्रममा बबई गाँउपालीकाले पनि यसको तयारी गरेको जनाउदै आज देखि निर्माण गर्ने जनाएको छ । गाँउपालीकाले ३० बेड बाट बढाएर थप बेड निर्माण गर्न लागेको अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिएका छन ।
तपाईंको प्रतिक्रिया