१६६ नयाँ संक्रमित, संक्रमितको संख्या १५६७

 जेठ १८, २०७७

तुलसीपुर,१८ जेठ ।

नेपालमा आइतबार १६६ जना नयाँ संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १५६७ पुगेको छ। यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ।

तपाईंको प्रतिक्रिया

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6

लोकप्रिय