सर्पको टोकाईबाट तुलसीपुरमा एक जना विरामी

 असार २२, २०७७

तुलसीपुर,२२ असार ।
सर्पको टोकाईबाट तुलसीपुरमा एक जना विरामी परेका छन । वडा नम्बर ८ दुधेना बस्ने बर्ष ३१ को जगत बहादुर केसीलाई घर नजिकै खेतमा काम गर्ने क्रममा बिषालु सर्पले टोक्दा विरामी भएका हुन ।

उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भईरहेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तपाईंको प्रतिक्रिया