जनमुखीकर्मि परियार सम्मानित
रुकुम पश्चिम,३० असार ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको ८औँ नगर सभामा जनमुखीकर्मि हिरा परियार सम्मानीत भएकि छिन । पत्रकारीताको माध्यमबाट नगरपालीकाको विकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै परियारलाई सम्मान गरिएको हो ।
परियारलाई नगद १० हजार पुरस्कार सहित प्रमाण पत्रले सम्मान गरिएको हो । उनि रेडियो नयाँ नेपालमा समेत कार्यरत छिन ।
तपाईंको प्रतिक्रिया