भारतमा बढ्दै संक्रमित

तुलसीपुर,१३ साउन ।
भारतमा कोरोना संक्रमित दिन प्रति दिन बढ्दै गएको छ । सोमवार मात्रै भारतमा ४६ हजार ४ सय ८४ संक्रमित थपिएका छन । यससगै जम्मा संक्रमीतको संख्या १४ लाख ८२ हजार ५ सय ३ रहेका छन । यस्तै एकै दिन ६ सय ३६ जनाको ज्यान गएको छ ।
हाल सम्म ३३ हजार ४ सय ४८ जनाको ज्यान गएको वल्र्डमिटरले उल्लेख गरेको छ ।
तपाईंको प्रतिक्रिया