प्रधानमन्त्रीका राजनीतिक र प्रेस सल्लाहकारलाई कोरोना

 असोज १७, २०७७

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ । राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।

तपाईंको प्रतिक्रिया