मंसिर २ गते सार्वजनिक विदा
काठमाडौं ।
किजा पूजाको अवसरमा मंसिर २ गते (मंगलबार) सार्वजनिक विदा हुने भएको छ ।गृहमन्त्रालयले आज एक विज्ञप्ति प्रकाशित गर्दै उक्त दिन देशभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ–संस्था, शिक्षण संस्थाहरु समेतमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
मन्त्रिपरिषद्को यही २४ गतेको निर्णयाअनुसार विदा दिने निर्णय भएको गृहमन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।
तपाईंको प्रतिक्रिया