कोरोनाबाट थप १५ जनाको मृत्यु
काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।
कास्कीका ४ जना, काठमाडौं र ललितपुरका ३/३ जना, सिन्धुपाल्चोक, नुवाकोट, स्याङ्जा, सुनसरी र सुर्खेतका एककक जनाको मृत्यु भएको छ ।



तपाईंको प्रतिक्रिया