मल खरिदका लागि नेपाल र बंगलादेश बीच सम्झौता

तुलसीपुर ।
कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसन (बिसिआइसी) बीच ५० हजार मेट्रिक टन युरिया मल खरिद–बिक्री सम्बन्धी सम्झौताभएको छ।४० हजार मेट्रिक टन मलबल्कमा (प्याकन गरिएको) र १० हजार मेट्रिक टन मल ब्याग्ड (प्याक गरिएको) किन्ने गरी सम्झौता भएको कृषितथा पशुपन्छी विकास मन्त्रालयका अधिकृत अरुण जिसीले जानकारी दिनुभयो ।े
तपाईंको प्रतिक्रिया