एक पुरुष मृत फेला

 पुष ०७, २०७७

तुलसीपुर ।

पाल्पामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको निस्दि गाउँपालीका ५ ढुङ्गानाबेशी स्थित खोलामा सोमवार एक पुरुष मृत अवस्थामा फेला परेका छन । अन्दाजि ४२ बर्षको पुरुषको मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यालय रामपुर, पाल्पाबाट टोलि खटिई गएको घटना सम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया