मुख्यमन्त्री पोख्रेल आज तुलसीपुर आउने

 पुष १७, २०७७

तुलसीपुुर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलआज तुलसीपुर आउने भएका छन् । तुलसीपुरमा उनले विएसएस पार्टी प्यालेसमा हुने नेकपा कार्यकर्ता भेला लाई सम्बोधन गर्नेछन । यस्तै, तुलसीपुर उद्योग वाणिज्य संघको सभाहलमा हुने भुमि व्यवस्थापन सम्वन्धि कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

तुलसीपुर उपमहानगरपालिकाले भूमि सम्बन्धी समस्या समाधान आयोगको समन्वयमा आयोजित कार्यक्रममा उपस्थितिका लागि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सबैलाई अनुरोध गरेका छन् ।

तपाईंको प्रतिक्रिया