नेकपा आज दुई चिरा भाछ…
मुक्तक हिजाेकाे नेकपा आज दुई चिरा भाछ ।
आफ्नै कार्यकर्ता पनि तरबार भाछ ।।
देश समृद्ध बनाउन भनी हिडेकाहरु ।
आज फेरि भन्दै छ्न बेकार बेकार भाछ ।।




तपाईंको प्रतिक्रिया