थप १ सय २५ जनामा कोरोना संक्रमण

 फागुन १०, २०७७

तुलसीपुर ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २५ जनाकोरोना सङ्क्रमितथपिएका छन् । स्वास्थ्यतथा जनसंख्यामन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६८१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामाकोरोना पुष्टि भएको हो । योसँगै नेपालमाहाल सम्मकोरोना सङ्क्रमितको संख्या २ लाख७३ हजार ५५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ९ सय ६६ पुगेको छ ।

तपाईंको प्रतिक्रिया