सांसद स्नेहिसङ्ग दलित सघंकाे भेटघाट

 फागुन २७, २०७७


तुलसीपुर ।
नेपाल दलित सघंले काग्रेंसका सांसद तथा युवा नेता प्रकाश स्नेहि (रसाइलि) सगं भेटघाट गरेको छ । दलित सघं दाङका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षता एवं दाङ काग्रेंसका पुर्व सभापति विरकेशरी गौतमको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे हो । कार्यक्रममा सासंद स्नेहिलाई सम्मान तथा स्वागत समेत गरिएकाे थियाे ।

सो अवसरमा समसामयिक राजनितिक विषयमा र दलित सवालमा आ आफ्ना धारणा राखेका थिए । दलित सघं दाङका उपसभापति प्रकाश नेपालिको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा काग्रेंस दाङका उपसभापति कमान सिङ भारती ,सिन्धुपाल्चोक उपसभापति शिव सुनार लगायतकाले बाेलेका थिए । कार्यक्रमकाे सहजिकरण दलित सङ्घका सहसचिव खेमराज सेन्चुरीले गरेमा थिए ।

तपाईंको प्रतिक्रिया