‘दलको विधान मान्दैन भन्न मिल्छ’ (अडियो सुन्नुहोस )

 चैत ०४, २०७७

तुलसीपुर ।

नेकपा एमाले कर्णालीका सचेतक गुलावजङ्ग शाहले दलको विधान भन्दा बाहिर जान नमिल्ने बताएका छन । प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेले गरेको निर्णयमा माधव नेपाल पक्षले असहमति जनाएकोमा प्रतिक्रिया दिदै उनले यस्तो बताएका हुन । बहुमत प्राप्त दलका नेताले गरेको निर्णय मान्न मिल्दैन भनेर भन्न मिल्छ भनेर उनले प्रति प्रश्न गरे ।

(अडियो सुन्नुहोस )

तपाईंको प्रतिक्रिया